सहकारी ठगी: रवि लामिछानेले बोलिरहेका छन् झुट ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीबारे छानबिनका लागि गठन भएको संसदीय समितिले आफूमाथि लागेको आरोपमा स्पष्ट पारेको भए पनि कयौंले चित्त बुझाउन नसकेको टिप्पणी गरेका छन्

गगनलाई रविको जवाफः प्रमाण छ होइन प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम !

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको दाबी गर्दै अब गोरखा मिडियातिर आफूलाई तान्ने प्रयास हुने बताएका छन् । मंगलबार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गर्दै

रास्वपाको राष्ट्रिय भेला सुरु (तस्बिरहरु)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला सुरु भएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा आज बिहान ९ बजेदेखि भेला सुरु भएको हो । भेला दुई दिन चल्ने रास्वपाले जनाएको

रास्वपाको राष्ट्रिय भेला, रवि लामिछानेले यसो भने #LIVE

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषद्को प्रथम राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ ।भेलामा पार्टी सभापति रवि लामिछानेले सम्बोधन गरिरहेका छन् ।

चालु १६औँ अधिवेशनमा राष्ट्रिय सभाबाट १२ वटा विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको छ । त्यसमध्ये दुवै सदनबाट पारित भई प्रमाणिकरण समेत भइसकेकका विधेयकमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७,

पाँचथरमा दुई बालबालिकको निधन बम बिस्फोटबाट भयो भन्न मिल्छ कि मिल्दैन: ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा विस्फोटबाट मृत्यु भएका बालबालिकाको विषयमा प्रश्न गरेका छन् । उनीहरुको मृत्य बम विस्फोटबाट भयो भन्न मिल्ने कि नमिल्ने भन्दै उनले प्रश्न गरे ।

संसदमा प्रधानमन्त्रीको सम्बोधन #LIVE

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा संवोधन गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ४ गतेदेखि गर्न लागेको अमेरिका भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउनेछन् ।

प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणअघि किन गर्दै छन् संसद्‍मा आज सम्बोधन ?

काठमाडौं । संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो बस्दैछ । संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ४ गतेदेखि गर्न लागेको अमेरिका

चीन-भारतको बढ्दो विकासले नेपाली राजनीतिमा पश्चिमा दृष्टिकोणको असर: एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चीन र भारतको बढ्दो विकासका कारणले पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा परिरहेको बताएका छन् । आइतबार काठमाडौंमा सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’

झापा पुगेर प्रचण्डले भने: बेथितिविरुद्ध आवाज उठाउँदा मैले सरकार छोड्नुपर्‍यो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बेथिति र विचलन विरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपरेको बताएका छन् । आइतबार बिहान झापाको बिर्तामोडमा उनले यस्तो बताएका