मेरो नाममा पक्राउ पुर्जी जारी भएको छैन, तर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेसम्म आफ्नो नाममा पक्राउ पुर्जी जारी नभएको भए पनि ढुक्क हुने स्थिति नभएको बताएका छन् । गोरखा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी

कार्यकर्तालाई रविको आग्रह: मलाई सरकारको विश्वास छैन, पक्रन सक्छ, एलर्ट रहनु (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्यको पक्षमा आफू जहाँ पनि जान तयार रहेको भन्दै आफूलाई पक्राउ गरेर लजान चुनौती दिएका छन् । आइतबार राति पार्टी कार्यालयमा शुभेक्षुक

स्वर्णिमसहित रास्वपाका १४ नेता १० दिने भ्रमणका लागि चीनमा, भोलि नै फर्किएलान् ?

काठमाडौं । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न सक्ने भन्दै कार्यकर्ता पार्टी कार्यालयमा आइतबार राति भेला भइरहँदा केही शीर्ष नेता भने चीन भ्रमणमा रहेका छन् । उपसभापति

रवि पक्राउ पर्न लाग्दा चीन पुगेका रास्वपाका नेताहरु भ्रमण छोट्याएर नेपाल फर्किँदै

काठमाडौं । रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा चीन भ्रमणमा गएका रास्वपाका उपसभापतिसहितका नेताहरु आकस्मिक रुपमा नेपाल फर्किन लागेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय

रास्वपा कार्यालयमा समर्थकको घुँइचो, रवि नेताहरुसँग छलफलमा (तस्बिरहरु)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएसँगै कार्यकर्ताको उपस्थिति बढेको छ । पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा रास्वपाले उपत्यकाका पार्टी सदस्यहरुलाई केन्द्रीय कार्यालयमा आउन

रास्वपाको कार्यालयमा कार्यकर्ताको चहलपहल बढ्यो, प्रहरीको उपस्थिति बाक्लो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएसँगै कार्यकर्ताको उपस्थिति बढेको छ । पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा रास्वपाले उपत्यकाका पार्टी सदस्यहरुलाई केन्द्रीय कार्यालयमा आउन

रविलाई पक्राउ गर्ने प्रहरी तयारी, रास्वपाले पार्टी कार्यालयमा बोलायो कार्यकर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ । पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा रास्वपाले उपत्यकाका पार्टी सदस्यहरुलाई केन्द्रीय कार्यालयमा आउन भनेको हो ।

ग्यालेक्सी टिभीमा रविसँगै काम गरेकाको कब्जामा रास्वपा !

काठमाडौं । गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रहेका रवि लामिछानले २०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी खोल्ने घोषणा गरे । प्रतिनिधि सभाको निर्वाचन आउनु ६ महिनाअघि पार्टीको घोषणा गरेका

रविले आफ्ना ससूराको कम्पनीलाई पनि दिएका थिए सहकारीको ८१ लाख २५ हजार

काठमाडौं । रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने गोरखा मिडियामा प्रबन्ध निर्देशक रहेका बेला उनका ससूरा उद्धव पौडेलको कम्पनी गोपिकृष्ण मुभिज प्रालिमा पेस्कीको रुपमा ८१ लाख २५ हजार रुपैयाँ रकम

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका छन् । पार्टी अध्यक्ष ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी