झापा पुगेर प्रचण्डले भने: बेथितिविरुद्ध आवाज उठाउँदा मैले

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बेथिति र विचलन विरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपरेको बताएका छन् । आइतबार बिहान झापाको बिर्तामोडमा उनले यस्तो बताएका

संघीय संसद्का दुवै सदनको बैठक बस्दै: बैंकिङ कसुर विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ । सो पार्टीको पहिलो राष्ट्रिय भेलाको अन्तिम तयारीबारे छलफल गर्न केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको

प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले आज कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,

बालुवाटारमा प्रमुख तीन दलका नेताबीच छलफल, प्रधानमन्त्रीले दिए देउवालाई जन्मदिको शुभकामना

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख

प्रधानमन्त्रीलाई रविको चेतावनीः उपसभामुख हटाउन लागेर गलत गर्दै हुनुहुन्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखलाई हटाउने कदम नचाल्न आग्रह गरेका छन् । बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले बिहीबार आफूले प्रधानमन्त्री

योगेश भट्टराईले बोलेको ‘हिंसा’ शब्द रेकर्डबाट नहटाउने निर्णय सभामुखले गरेपछि संसदमा अवरोध

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसदहरुले ‘हिंसा’ शब्दलाई संसद्‍को रेकर्डबाट हटाउन माग गर्दै विरोध जनाएका छन् । यसअघि एमालेका सांसद योगेश भट्टराईले पटक पटक ‘माओवादी हिंसा’ भन्ने शब्द उल्लेख गरेपछि

सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यलदको बैठक बस्दै, प्राथमिकतामा संविधान संशोधन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयता, समावेशी लोकतन्त्र र समानुपातिक प्रतिनिधित्वलाई थप सुदृढ हुनेगरी संविधान संशोधन गर्नेकुरा सरकारको न्यूनतम साझा कार्यक्रमको प्राथमिकतामा रहने बताएका छन् । उनले सरकारको

कांग्रेस बैठक: मार्ग प्रशस्त गर्न उपसभामुखलाई आग्रह

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानालाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपसभामुख

उपसभापति धनराजको नाम सहकारी ठगीमा जोडियो, छानबिन हुन्छ: गगन थापा (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी उपसभापति धनराज गुरुङको नाम सहकारीमा जोडिएको भन्दै निष्पक्ष छानबिन हुने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कांग्रेस