प्रधानमन्त्रीसँग बालेन समर्थक रिसाउँदा ५८ हजार जनाले गरे

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो संख्यामा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ‘अनफलो’ गरेका छन् । ६ लाख ६२ हजार जनाले केपी शर्मा ओलीको फेसबुकलाई फलो गरेकोमा

एमसीसीलाई नेपाल मातहत ल्याउने गरि कानून बनाऔं: विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले अमेरिकी अनुदान सहयोगसम्बन्धि सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनालाई नेपालको मातहत ल्याउने गरी कानून बनाउन सरकारसँग माग गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई बालेनको चुनौती: म गलत हो भने समाउ !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीविरुद्ध दिएको अभिव्यक्ति फिर्ता नलिने बरु आफूलाई पक्राउ गर्न सरकारलाई चुनौती दिएका छन् । उनले मंगलबार साँझ फेसबुकमा

एमसीसी अनुगमनको लागि संसदीय समिति बनाउनुपर्छ: नेकपा एस

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमसीसी परियोजनाको अनुगमनका लागि संसदीय समिति बनाउन माग गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका

मन्त्री पद नै लिलामीमा चढ्न थाल्यो, प्रदेश खारेज गरौं: सांसद कार्की

गण्डकी प्रदेशका सांसद राजिव गुरूङ (दीपक मनाङे) ले दिएको अभिव्यक्तिप्रति प्रतिनिधि सभामा प्रश्न उठेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले मन्त्री गुरूङले आफू वन मन्त्री नहुने

एमाले पोलिटब्यूरो बैठक आज बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे पोलिटब्यूरो बैठक बस्न थालेको एमाले प्रचार विभागका सचिव गगन विष्टले

वन मन्त्री बनाएपछि दीपक मनाङेले दिए राजीनामा, भन्छन्- धेरैपटक मन्त्री बन्दा अल्छी लाग्यो !

पोखरा । वन मन्त्रालयको जिम्मेवारी पाएपछि असन्तुष्ट बनेका गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिएका छन् । सोमबार एमालेका ४ जना मन्त्री थपेर सरकार पुनर्गठन गरेका मुख्यमन्त्री

ओलीलाई बालेनको कटाक्ष: कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनु, नत्र तपाईं जस्तै अरुको इशारामा चल्छन्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओली अरुको इशारामा चलेको आरोप लगाएका छन् । सोमबार सामाजिक सञ्जालमा मेयर शाहले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई आफ्ना कार्यकर्तालाई

वन मन्त्रालय भाग परेपछि रिसाए मनाङे, राजीनामाको चेतावनी

पोखरा । गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री दीपक मनाङेले मन्त्रालय भागबन्डामा असन्तुष्ट भएका छन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय एमालेलाई दिएर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन तथा

बीआरआई परियोजनामा सरकारसँग भएको सम्झौताअनुसार अघि बढ्छुः चीनका लागि प्रस्तावित राजदूत ओली

काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत प्राध्यापक डाक्टर कृष्णप्रसाद ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा आफूले नेपाल सरकारले गरेका निर्णय कार्यान्वयन गर्दै अघि बढ्ने बताए। सो परियोजनाबारे सरकारले गरेको