टुँडिखेलमा नेताहरुले बोल्दा होहल्ला गरेपछि पक्राउ परेकालाई रिहा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा हो–हल्ला गरेको अभियोगमा पक्राउ परेका युवाहरुलाई रिहा गर्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकको

एकीकृत समाजवादी पदाधिकारी निर्वाचनः १८ केन्द्रीय पदाधिकारी चयन, रामकुमारी झाँक्री पराजित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १८ केन्द्रीय पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्रप्रसाद पाण्डे मङ्गलबार नै सर्वसम्मतिले निर्वाचित भएका थिए ।

डा.मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले डा.मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट कारबाही गरेको छ । मंगलबार वनस्थलीमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पूर्वमहामन्त्री ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी

प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ भदौ १४ गतेदेखि

काठमाडौं । विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ भदौ १४ गतेदेखि सुरु हुने भएको छ । मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित १७ देशका राजदूतहरुमाथि परेको उजुरीसहितको

गौरापर्व बिथोल्नेहरुलाई देउवाले भने: कुन तत्व छ यहाँ ?, कारबाही गर्नुपर्छ

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वमा नाराबाजी गर्नेहरुलाई कारबाही गर्न आग्रह गरेका छन् । काठमाडौंमा आएर गौरा पर्व बिथोल्नेहरुलाई काठमाडौंवासीले ठीक पार्नुपर्ने भन्दै नेता देउवा

टिकटकको प्रतिबन्ध हटाउनेसहित यी हुन् मन्त्रिपरिषद्का ९ निर्णय

काठमाडौं । भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले टिकटकमा लागेको प्रतिबन्ध हटाउने सहित विभिन्न ९ निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता

रविलाई मुकुलको जवाफः सिंहको मुटु छ भनेर भाषण गर्नेसँग फिस्टे चराको जत्रो पनि छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले पार्टीका सभापति रवी लामिछानेलाई लिखित जवाफ दिएका छन् । ढकालले लामिछानेले भदौ ५ गते लेखेको पत्रको लिखित जवाफ दिँदै ढकालले लामिछानेले

प्रधानमन्त्री ओलिको प्रश्नः विश्वविद्यालयमा आफैं अशान्ति गराउने अनि शान्ति भएन भन्ने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय तथा विश्वविद्यालयहरुमा अशान्ति नमच्चाउन आग्रह गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँगको प्रश्नोत्तरमा बोल्दै प्रधानमन्त्री ओलीले विद्यालय तथा विश्वविद्यालयहरुमा अशान्ति नगर्न सरोकारवाला

संसद्‍मा सुमनाको प्रश्न: प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारण के छ ?

काठमाडौं । प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसदसमेत रहेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा सत्तारुढ दलका कार्यकर्ताहरूको त्रासले पदाधिकारी कार्यकक्षमा जान नसक्ने अवस्थाको कारक प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएकी

‘भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्य छैन, नो इफ नो बट हाम्रो कुरा क्लियर कट’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद स्वीकार्य नहुने बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा लामिछानेले हदम्यादको विषयमा छलफल भइरहँदा युवाहरुले चिन्ता व्यक्त