इन्दिरा रानालाई हटाउन सांसदहरुको हस्ताक्षर संकलन, यस्तो छ

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन् । उपसभामुख रानामगर काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन

माओवादी केन्द्रप्रतिको आकर्षण बढेको छः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति देशैभरि आकर्षण बढ्न थालेको बताए । महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नेता,

प्रश्न उठेलगत्तै मैले राजीनामा दिएको थिएँ, तपाईं पनि दिनुहोस्: गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन सुझाव दिएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बाँस्कोटाले पारदर्शिताका निम्ति मार्ग प्रशस्त गर्न उपसभामुखलाई आग्रह गरेका हुन् ।

संसद्‌मा सत्तारूढ दलले मागे उपसभामुखको राजीनामा, रास्वपाको आपत्ति

काठमाडौं । प्रतिनिधि सभामा उपसभामुख इन्दिरा रानाको राजीनामा माग भएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले उपसभामुखको राजीनामा माग गरेका हुन् । एमाले

सत्तारुढ दलको बैठक सुरु

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली,

जनतालाई मर्का पर्ने काम नगर्न बालेनलाई एमाले सांसदको आग्रह

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का सांसद रघुजी पन्तले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई जनतालाई मर्का पर्ने काम नगर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले

प्रधानमन्त्री र गृहमन्त्रीको पार्टीका विद्यार्थी संगठनका कारण विद्यार्थीले जाँच दिन पाएनन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले विश्वविद्यालयहरु दलका पार्टी प्यालेसजस्तो भएको बताएकी छन् । प्रतिनिधिसभा बैठक सोमबार उनले कृषि तथा वनविज्ञान विश्वविद्यालयको परीक्षा हुन नसकेको र त्यसको

समाजवाद उन्मुख राष्ट्रिय पुँजी आवश्यक: नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले समाजवाद उन्मुख नभइकन राष्ट्रिय पुँजी विकास सम्भव नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा नेपालमा समाजवादः चुनौती र सम्भवाना विषयक

ओलीलाई प्रचण्डको जवाफ: राउन्ड किक कस्तो हुन्छ जनताले देखाउँछन् !

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरुले दिइरहेको संविधानविपरीतका अभिव्यक्तिहरुको भण्डाफोर गर्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । जनयुद्धका सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र

एमाले र कांग्रेसबीच मतभेद छैन: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलिय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको बताए । बुधबार काठमाडौंमा नेपाल निजामति कर्मचारी युनियनको स्थापना