कुर्सी हल्लिने डर हुन्थ्यो भने नक्कली शरणार्थी प्रकरणमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वहरू छानबीनको दायरामा आएको यो इतिहासको सबैभन्दा ठूलो प्रकरण भएको बताएका छन् । उनले सुशासनको संकल्प गरेर आफूले अभियान

बालकुमारी घटनाको प्रतिवेदन हेरेको छैन, अध्ययन गर्छु: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनाका दोषीमाथि प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गर्ने आश्वासन दिएका छन् । आइतबार प्रतिनिधि सभामा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले

भ्रष्टाचारमा मुछिएको भन्दै पर्यटन मन्त्री किराँती र स्वास्थ्य मन्त्री बस्नेतलाई कारबाही गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले वर्तमान सरकारका मन्त्रीहरु भ्रष्टारमा मुछिएको भए पनि प्रधानमन्त्री सुशासनको भाषण गरेर नथाकेको आरोप लगाएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा एमालेका सचेतक महेश बर्तौलाले भ्रष्टाचारमा संलग्न मन्त्रीहरुलाई

बालकुमारी घटनामा दोषी देखिएका मन्त्री ज्वालालाई पदमुक्त गर्न एमाले र रास्वपाको माग

काठमाडौं । प्रतिपक्षी दलहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई पदमुक्त गर्न माग गरेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री ज्वालालाई पदमुक्त

विप्लव बने प्रचण्ड माधव नेपालसहितको समाजवादी मोर्चाका संयोजक

काठमाडौं । समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्दलाई तोकेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा चन्दलाई तोकेको हो । बैठकमा आलोपालो नेतृत्व गर्ने

प्रचण्डमाथि ओलीको आरोप: प्रधानमन्त्री बन्नका लागि १७ हजार मानिस मर्नुपर्‍यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्ध प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै भएको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय

हुलाक सेवाका १६३६ दरबन्दी खारेज, अब एक पालिका एक हुलाक मात्रै रहने

काठमाडौं । सरकारले हुलाक सेवामा रहेका १ हजार ६ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको छ । यो निर्णय खारेजसँगै अब देशैभरका अतिरिक्त हुलाका कार्यालय पनि नहुने भएका छन

गठबन्धनका नेता र मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता साझेदार दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटामा प्रधानमन्त्री दाहालले सङ्घीयता कार्यान्वयनका

प्रधानमन्त्री र मन्त्री कति पटक हुने, निर्धारण गरौँः सांसद देवकोटा

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेपालमा प्रधानमन्त्री र मन्त्री कति पटक हुने भन्नेकुरा निर्धारण हुन जरुरी रहेको बताएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले कति पटक

प्रचण्ड नेतृत्वको सरकार इतिहासकै नालायक र गतिहीन: गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले वर्तमान सरकार इतिहासकै नालायक र गतिहीन सरकार भएको आरोप लगाएका छन्न । बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै बाँस्कोटाले प्रधानमन्त्रीले रामराज्य आइसक्यो