संसदमा प्रधानमन्त्री र मन्त्रीहरुको किन भयो खोजी ?

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभामा प्रधानमन्त्री र मन्त्रीहरुको खोजी भएको छ । शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री र मन्त्रीहरुले सभामुखले पटक पटक गरेको रुलिङलाई वेवास्ता गर्दै हराएको आरोप

फागुन २१ गते सांसदमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरे प्रतिनिधिसभामा सांसदले उठाएको विभिन्न विषयमा यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिएका थिए । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले समसामयिक

प्रधानमन्त्री भरतपुर पुगेपछि कांग्रेस सांसदको प्रश्न: छोरीको नगरपालिका कहाँ पर्ने रहेछ ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ‘छोरीको नगरपालिका’कहाँ पर्छ भनि प्रश्न गरेका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसद् सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल भरतपुर महानगरपालिकामा पुगेको विषयमा

देउवाको चिनामा ७ पटक प्रधानमन्त्रीको योग देखिएको भन्दै मन्त्री किराँतीको टिप्पणी: पदभन्दा योगदान मुख्य

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीले नेपालमा पद छाड्न कोही पनि तयार हुने नगरेको बताएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री बनेसकेका छन्

बालकुमारी घटनाको प्रतिवेदन सदनमा टेबुल गर्न एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले दुई जनाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन सदनमा टेबुल गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको

माधव नेपाल लक्षित ओलीको टिप्पणीः पार्टी फुटाउने तत्वसँग एकता हुँदैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीसँग एकता नहुने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेता/कार्यकर्ताहरुलाई

संसद्‍प्रति सरकार जवाफदेही नभए सडक आन्दोलन गर्ने रास्वपाको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले संसदको कुरा नसुने र जवाफदेही नभए आन्दोलन गगर्ने चेतावनी दिएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा रास्वपा सांसद विराजभक्त श्रेष्ठले संसदप्रति सरकार जबाफदेही नभए

कांग्रेस महासमिति बैठक: छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि आज समापन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकका क्रममा छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि चारदिने बैठक आजै समापन हुनेभएको छ । महासमिति बैठकको अन्तिम दिन आज

आजदेखि कांग्रेस महासमिति बैठक

काठमाडौं । देशभर आठ लाख ५० हजारभन्दा बढी सक्रिय सदस्य नेपाली कांग्रेस पार्टीको महासमितिको बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ । विसं २०७८ मङ्सिर २४ गते काठमाडौँमा सम्पन्न भएको १४

बालकुमारी घटना: मन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउन पार्टीमा छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ । गत