विपक्षी दलको बैठक बूढानीलकण्ठमा : के पाक्दैछ देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा विपक्षी दलहरुको बैठक बसिरहेको छ । बैठक देउवाले समसामयिक राजनीतिका साथै मधेश प्रदेशको सरकारबारे छलफल गर्न विपक्षी दलको बैठक बोलाएका थिए

गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

गण्डकी । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे पुनः नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा

प्रधानमन्त्री कार्यालयमा ५६ अनावश्यक कर्मचारी, अन्यत्र कति छन् ?

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आवश्यक भन्दा ५६ जना बढी कर्मचारी रहेको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार चैत मसान्तसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आवश्यकभन्दा ५६ जना बढी कर्मचारी

‘अर्थतन्त्रमा सुधार भइरहेको छ’

नेपाली जनताको बलिदानीपूर्ण आन्दोलनको जगमा संविधानसभाले २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय गरेको दिनको सम्झनामा आज हामी गणतन्त्र दिवस मनाइरहेका छौँ । यस अवसरमा

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र: ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुने बताएका छन् । सत्रौँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना

गण्डकीको मुख्यमन्त्रीबारे सर्वोच्चको परमादेश-४८ घण्टाभित्र पाण्डेलाई नियुक्त गर्नू

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई ४८ घण्टाभित्र नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश दिएको छ । एमालेका खगराज अधिकारीले मुख्यमन्त्रीको रुपमा विश्वासको मत लिएको प्रक्रियालाई अवैधानिक ठहर गर्दै

एमालेलाई विश्‍वप्रकाशको जवाफ- कमरेड, यो उत्तर कोरिया हैन, नेपाल हो !

‘तथ्यहीन आरोप लगाउँदा मौन धारण गर्न सकिएन । खुला प्रतिवाद गरेकै हो । निम्छरो भन्दा र गिरीबन्धुमा झुठो आरोप लगाउँदा माफी माग्नु नपर्ने, कांग्रेसले सही प्रतिवाद गर्दा माफी माग्नुपर्ने ?

गण्डकीमा खगराज अधिकारीको मुख्यमन्त्री पद अवैधानिक, पाण्डेलाई नियुक्त गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सभामुख कृष्णप्रसाद धितालले ३० जनाको

कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । न्यायाधीश यदुराज शर्माको इजलासले सिरोहियामाथि अनुसन्धानका लागि

देउवा तयार, गगनका कारण सहकारी ठगीबारेको संसदीय छानबिनमा सहमति जुटेन: एमाले

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिले सहकारी अपचलनसम्बन्धि संसदीय छानबिन समितिको गठन हुन नसकेको बताएका छन् । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक तथा