सहकारी ठगी प्रकरण: बुढानीलकण्ठ गएनन् ओली, देउवासँग प्रधानमन्त्रीको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ । आइतबार बिहान सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा भेट भएको हो । सभापति देउवाको आग्रहमा प्रधानमन्त्री

संसदीय छानबिन समितिको टीओआर सहमति नजिक, शीर्ष नेताले टुंग्याउने

काठमाडौं । सहकारी ठगीको विषयमा बनाउने भनिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)लाई अन्तिम रुप दिने तयारी भएको छ । कार्यदलका संयोजक कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीका अनुसार कार्यदलमा

बालुवाटारमा कांग्रेस, एमाले र माओवादीको बैठक, के भयो कुराकानी ?

काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरुको बैठकबालुवाटारमा बसकेो छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ । संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा दलहरुबीच छलफल भएको छ ।

कैलाश सिरोहियालाई म्याद थपका लागि आज अदालत पेस गर्दै प्रहरी

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले म्याद थपका लागि अदालत लैजाने तयारी गरेको छ । नागरिकता प्रकरणमा धनुषा प्रहरीको हिरासतमा रहेका सिरोहियालाई पुन: म्याद थपका लागि जिल्ला

रविको नाम छानबिनमा किटान गर्ने कि नगर्नेमा कार्यदल रुमलियो, आज संसद् बैठकअघि सहमति होला ?

काठमाडौं । सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको आज पनि बस्दै छ। बिहीबबार बसेको बैठक निष्कर्षविहीन बनेपछि बैठक आज पनि बस्न लागेको छ। कानुन, न्याय

रविलाई महान्यायाधिवक्ता कार्यालयले दिएको पत्रविरुद्धको रिट सर्वोच्चमा दर्ता हुने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सहकारी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता हुने बाटो खुलेको छ । महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई सहकारी ठगी सम्बन्धमा कुनै पनि

कैलाश सिरोहियाको पक्राउबारे कसले के भने ?

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको विषयमा विभिन्न व्यक्ति र संगठनहरुले प्रतिक्रिया दिएका छन् । विशेषगरी राजनीतिकर्मी तथा पत्रकारहरुले सिरोहियाको गिरफ्तारीप्रति आपत्ति प्रकट गर्दै यस्तो कदमको

सहरी विकासमन्त्री धनबहादुरका सातवटा घर, ६० लाख नगद

काठमाडौं । सहरी विकासमन्त्री धनबहादुर बुढाको सम्पत्तिको रुपमा काठमाडौंमा एउटा सात तले घरसहित सातवटा घर रहेका छन् । बुढाको डोल्पामा ४ वटा र काठमाडौंमा ३ वटा घर रहेका छन् ।

रघुवीर महासेठ र डीपी अर्यालमध्ये को धनी ?

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गरिएको छ । जसमध्ये सबैभन्दा धेरै सम्पत्ति हुनेमा उपप्रधानमन्त्री समेत रहेका भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ र श्रम

गरिबी निवारणमन्त्रीको सम्पत्ति: २ बिघा जमिन र ३० लाख नगद, ४५ लाख ऋण परिचालन

काठमाडौं । गरिबी निवारणमन्त्री बलराम अधिकारीले ३० लाख रुपैयाँ बैंकमा बचत रकमसहित सम्पत्ति सार्वजनिक गरेका छन् । जसमध्ये १५ लाख छोराको नाममा विवरण देखाएका छन् । यस्तै उनको कपिलवस्तुका विभिन्न