ओलीमाथि कांग्रेसले लगाएको आरोपमा क्षमा नमागे प्रतिवादमा उत्रिने

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति नेपाली कांग्रेसले लगाएको आरोपको लिखित र सार्वजनिक माफी नमागे आरोपहरु सुनेर नबस्ने चेतावनी दिएका छन्

सत्तापक्ष र कांग्रेसबीच रविमाथि छानबिन गर्ने विषयमा कुरा मिलेन, बजेटअघि सहमति जुट्ला ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी आरोपमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा दलहरुको छलफल आज पनि निष्कर्षमा पुग्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष

बालुवाटारमा प्रमुख राजनीतिक दल र कार्यदलको बैठक, के भयो कुराकानी ?

काठमाडौं । संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले छलफललाई तिव्रता दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष दल र सहकारी छानबिन समितिको कार्यादेश तय गर्न गठन भएको कार्यदलको बैठक बसिरहेको

प्रचण्डलाई देउवाले भने- कान्तिपुरले सबैभन्दा बढी मेरो आलोचना गरेको छ

‘स्थापनादेखि नै कान्तिपुरबाट सबैभन्दा धेरै मैले गाली खाएको छु। तर मेरो पार्टीको कुरा छ, त्यो ठीक वा गलत के थियो आफ्नो ठाउँमा जवाफ दिउँला। तर मेरा बारेमा के लेखियो भन्ने

सरकारविरुद्ध कांग्रेसको प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ । सहकारी ठगीमा सहभागीमाथि कारबाहीको माग गर्दै कांग्रेसले प्रदर्शन गरेको हो । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न

सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुखः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले सत्ता गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख र अनुदारवादी रहेको

रास्वपाका मन्त्रीहरुले धेरै राम्रो काम गरेका छन्, सहयोग हुने गरी बजेट ल्याउनुस्: स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीले राम्रो काम गरेको भन्दै उनीहरुले गरेको कामलाई सहयोग हुने गरी बजेट ल्याउन सुझाव दिएका छन् ।

सहकारी ठगेर देश बर्बाद पार्नेलाई सरकारले जोगाउँदा लोकतन्त्र खतरामा: चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले सहकारी ठगेर देशलाई बर्बाद पार्नेहरूलाई सरकारले जोगाउन खोजिराख्नु लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण भएको टिप्पणी गरेका छन् । सहकारी ठगीमा नाम नोडिएका

‘सहकारी ठगीमा राप्रपा सांसद पक्राउ पर्दा गृहमन्त्री लामिछानेमाथि छानबिन किन भएन ?’

काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र बहादुर शाहीले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने बताएका छन् । सहकारीबाट पैसा झिकेर रेष्टुरेन्टमा लगानी गरेको घटनामा राप्रपा सांसद गीता बस्नेतको प्रसंग उल्लेख गर्दै उस्तै

रविको नाम तोकेरै छानबिन समिति बनाउनु पर्ने कांग्रेसको अडान

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गर्ने गरि कार्यादेश बनाउनु पर्नेमा कांग्रेले अडान कायमै राख्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको कांग्रेस नेताहरुको आन्तरिक