प्रदेशहरु तेस्रो तहका नेताहरुको व्यवस्थापन गर्ने ठाउँ बन्यो:

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताएका छन् । बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट, के भयो कुराकानी ?

काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन्

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति काँग्रेस नेता कोइरालाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारको विभिन्न ११ देशका राजदूत फिर्ता बोलाउने निर्णयको औचित्यमाथि प्रश्न गरेका छन्। सरकारले गरेको उक्त निर्णय संयोग मान्ने कि नियत भन्दै प्रश्न

सुमनाबारे ओली: कसैसँग नाम ठेगान मिलेजस्तो लाग्दैन !

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षामन्त्री सुमना श्रेष्ठलाई आफूले केही नभनेको भन्दै वचाउ गरेका छन्। शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा ओलीले शिक्षामन्त्रीसँग मैले के भनेको छु ?

बालेन लक्षित ओलीको टिप्पणी: ‘भैंसीको ढाडमा बसेर चार लात हाने भनेर झिँगा दंग पर्छ’

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले गिरीबन्धु टी–इस्टेटबारे गरेको टिप्पणीको जवाफ दिएका छन् । शुक्रबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा एमाले अध्यक्ष

भारतका राजदूत फिर्ता बोलाएर प्रधानमन्त्री दिल्ली जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा जाने बेलामा दिल्लीस्थित नेपाली राजदुत फिर्ता बोलाएर सरकारले कूटनीतिक अपरिपक्वता देखाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालले

बालेनसँग ओली भिड्न मिल्दैन, न्युरोडमा सडकपेटी विस्तार ठीक: कांग्रेस महामन्त्री

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँग एमाले अध्यक्ष केपी ओली भिडिरहेको भन्दै त्यसरी भिड्नुपरेमा उपमेयर अथवा सम्बन्धित तहका पार्टी प्रतिनिधिलाई लगाउन सुझाव दिएका छन्

गृहमन्त्री रविलाई कांग्रेसको प्रश्न: गिरीबन्धुको फाइल खोल्न सक्नुहुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले गिरीबन्धु टि इस्टेट प्रकरणको फाइल खोल्न गृहमन्त्रीले नसक्ने टिप्पणी गरेका छन् । गिरीबन्धुको जग्गा प्रकरणबारे एमालेका अध्यक्ष केपी शर्मा

बालेनले अशिष्ट अभिव्यक्ति तत्काल सच्याउनुपर्छः एमाले प्रमुख सचेतक

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका पछिल्लो अभिव्यक्तिले आफैंलाई गिज्याइरहेको टिप्पणी गरेका छन् । उनले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि निम्छरो,

बजेटमा सुझाव दिएकै कारण एमाले र माओवादीबीच खटपट भएको छैन: एमाले प्रमुख सचेतक

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सुझाव राखेकै कारण सत्तारुढ दलहरुबीच खटपट सुरु भयो भन्नेकुरा गलत भएको दाबी गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै