रविको अभिव्यक्तिमा चौधरीको आपत्ति: भने-राज्यको छानबिनको घेरामा रहेका

काठमाडौं । उद्योगीसमेत रहेका नेपाली कांग्रेस सांसद विनोद चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापितसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले संसद्‌बाट आफूविरुद्ध तथ्यहीन, नियोजित र कुण्ठापूर्ण अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् । संसदजस्तो

ओलीको चाैथो सत्तारोहण र बोइलिङ फ्रग एक्सपेरिमेन्ट

काठमाडौं । यतिखेर २१औं शताब्दीको एक चौथाई बितिसकेको छ । तर, नेपाल अझै १९औं शताब्दीमा नै बाँचिरहेको छ । १९औं शताब्दीमा वैज्ञानिकहरुले भ्यागुतोमाथि एउटा अनुसन्धान गरे । धेरैले यसलाई अनुसन्धान

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत परीक्षण गरेका थिए । प्रधानमन्त्री ओलीको पक्षमा १८८ मत परेको थियो

माधव नेपालले बोल्न थाल्दा प्रधानमन्त्री ओली संसद बैठकबाट बाहिरिए (भिडियो)

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री बनेकोमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई औपचारिक बधाई दिएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा ओलीले मागेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग

ओलीको नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासले गम्भीर संवैधानिक व्याख्याको प्रश्न सन्निहीत रहेको र

संसद्‍मा प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शमा छाएको निराशा चिर्न नेपाली कांग्रेस र नेकपा (एमाले) ले सहकार्य गरेको बताएका छन् । आइतबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै ओलीले आफूले सरकारको

प्रधानमन्त्री ओलीले संसद्‍बाट विश्वासको मत लिँदै #LIVE

काठमाडौं । प्रधानमन्त्री केपी ओली प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत

आज विश्वासको मत लिँदै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओली आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । प्रधानमन्त्री ओलीले आज अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने संसद्को कार्यसूची छ । दुई वा

प्रचण्ड, रवि र माधव नेपालबीचको बैठक सकियो, यस्तो भयो कुराकानी

काठमाडौं । प्रतिपक्षी दलहरुको बैठक सकिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल र रास्वपाका सभापति रवि लामिछानेबीच माओवादी संसदीय दलको कार्यालयमा भएको

उपसभामुखले भनिन्: करुणाभावले सहयोग गर्न खोजेँ, नियोजित रुपमा विवादमा ल्याइयो

काठमाडौं । अमेरिका लैजानका लागि अनधिकृत व्यक्तिहरुका लागि राजदूतावासमा सिफारिस गरेपछि विवादमा परेकी उपसभामुख इन्दिरा रानाले आफूले संघीय संसद् र उपसभामुख पदको गरिमामा आँच आउने कुनै काम नगरेको बताएकी छन्।