संसद्‍मा प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शमा छाएको निराशा चिर्न नेपाली कांग्रेस र नेकपा (एमाले) ले सहकार्य गरेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै ओलीले आफूले सरकारको नेतृत्व गर्दै गर्दा देशको अर्थतन्त्र नाजुक भएको र केही दिनयता सुधारका संकेत देखिन थालेको बताए ।

उनले सरकारका ५ वटा प्राथमिकता पनि पेस गरे । त्यसका लागि ४ वटा काम गरिने ओलीले बताए ।


क्लिकमान्डु