रास्वपा सांसद सोविता गौतमलाई कसले गर्‍यो दुर्व्यवहार ?

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ की सांसदसमेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले निर्वाचन क्षेत्रमा जाँदा आफूमाथि दुर्व्यवहार भएको बताएकी छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा सांसद गौतमले

कार्यकर्ताहरुलाई ओलीको निर्देशन: गुटबन्दीमा नलाग्‍नू, सानो दायरामा नअल्झिनू

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता, कार्यकर्ताहरुलाई कुनै गुटमा नलागिकन निष्ठापूर्वक काम निर्देशन दिएका छन् । आइतबार एमाले मुख्यालय च्यासलमा आयोजित नयाँ सदस्यहरुलाई शपथग्रहण

प्रधानमन्त्रीको आग्रह: भ्रममा नपर्नू, हामी स्टन्टबाजी गर्दैनौं

संविधानलाई धार्मिक ग्रन्थ वेद, बाइवल, कुरान जस्तो असंशोधनीय दस्तावेजको रुपमा प्रस्तुत गर्न खोजिएको भन्दै त्यसको भ्रममा नपर्न प्रधानमन्त्री ओलीले सबैलाई आग्रह गरे । काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष

प्रधानमन्त्री ओलीले फिल्ममा दिए आवाज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’का लागि स्वराङ्कन गरेका छन् । शनिबार अनामनगरमा रहेको एक स्टुडियोमा पुगेर उनले आफ्नो दृश्यको स्वराङ्कन गरेका हुन् । एसिड आक्रमणमा परेक

प्रधानमन्त्री ओलीको प्रश्‍न: संविधान संशोधन गर्दा कसरी प्रतिगमन हुन्छ ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले संविधान संशोधन गरेर प्रतिगमन ल्याउँछ भन्ने भ्रममा विश्वास नगर्न कानुन व्यावसायीहरुलाई आग्रह गरेका छन् । नेपाल बार एसोसिएसनका प्रतिनिधिमण्डलसँग शुक्रबार सिंहदरबारस्थित कार्यालयमा प्रधानमन्त्री

ओली सरकारले पायो पूर्णता, नाउपा र कांग्रेसबाट थपिए ३ राज्यमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना राज्यमन्त्री नियुक्त गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले अरणकुमार चौधरी, रुपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्री नियुक्त गरेका

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति

काठमाडौं । लामो समयदेखि थाती रहेको संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाहरुको समाधान गर्ने संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा राजनीतिक दलहरूबीच सहमति जुटेको छ । गृहमन्त्री रमेश लेखकले सबै विषयमा दलहरूबीच सहमति जुटेको जानकारी दिएका

वैदेशिक लगानीसहित सहयोग गर्न स्वीस राजदूतलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गरेका छन् । शिष्टाचार भेटका लागि बुधबार

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन: काममा ढिलासुस्ती नहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारी शासन गर्न नभइ नागरिकको सेवा गर्न बसेको बताउँदै जनतासँग नरम व्यवहार गरेर सेवा दिन निर्देशन दिएका छन् । मंगलबार सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री

रास्वपाका सांसद अराष्ट्रिय तत्व भएको भाष्य बनाउन खोजियो: स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई अराष्ट्रिय तत्वको रुपमा भाष्य निर्माण गर्न लागिएको भन्दै खेद व्यक्त गरेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको