मेक्सिकोमा नयाँ राष्ट्रपतिको सपथ शनिबार, व्यापारीहरु त्रासमा, बजार
मेक्सिको सिटी । मेक्सिकोको राष्ट्रपतिमा आन्द्रेस मानुएल लोपेज ओब्राडोरले शनिबार सपथ ग्रहण गर्ने भएका छन् । भ्रष्टाचार, अपराध र गरिबीबाट आक्रान्त मेक्सिकोलाई समुन्नत राष्ट्रका रुपमा अघि बढाउने ओब्राडोरको योजना छ