हड्तालका कारण जर्मन रेलसेवा अबरुद्ध, ज्याला बृद्धिको माग

फ्रान्कफर्ट । जर्मनीमा ज्याला वृद्धिको माग गर्दै मजदूरहरुले गरेको हड्तालका कारण जर्मनीको रेलसेवा सोमबार अबरुद्ध भएको छ । डच बाहनका अनुसार मजदूरहरुको चार घण्टे हड्तालका कारण देशका सबैजसो अन्तर–प्रादेशिक रेलसेवा

चीनको अमेरिकासँगको व्यापार नाफा उच्च, निर्यात दरमा ९.८ प्रतिशतले वृद्धि

बेइजिङ । चीनको अमेरिकासँगको ब्यापार नाफा नोभेम्बरमा उच्च रहेको बेइजिङले जनाएको छ । चिनियाँ भन्सार प्रशासनले दिएको तथ्याङ्क अनुसार चीनले नोभेम्बरमा अमेरिका पठाउने सामानमा वृद्धि हुँदा र अमेरिकी सामानको आयातमा

हुवाएका कम्पनीका उच्च अधिकारी क्यानाडामा पक्राउ, चीनको विरोध

ओट्टावा । चीनको विशाल दूरसञ्चार कम्पनी हुवाएका संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानाडामा पक्राउ गरिएको छ । उनलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको क्यानाडाका अधिकारीहरुले बताएका

अमेजनका ग्राहकहरु अझै ड्रोनको प्रतिक्षामा, ड्रोन खोई ?

सान फ्रान्सिस्को । जेफ बेजोसले पाँच वर्षअघि पूर्वानुमान गर्नुभएको थियो-अमेजनका सामग्रीहरु ड्रोनले आजसम्ममा मानिसका घरदैलोमा पुर्याउन थाल्नेछन् । अमेजनका ग्राहकहरु अझै पनि त्यो दिनको पर्खाइमा छन् । तर, कम्पनीका प्रमुख

सहमतिबारे विस्तृत विवरण दिन अस्वीकार, तर कार्यान्वयन गर्न चीन तयार

बेइजिङ । चीनले करवृद्धिका योजनाहरु तत्काल स्थगन गर्नेगरी संयुक्तराज्य अमेरिकासँग भएको व्यापार प्रतिबद्धतालाई पूरा गर्ने जनाएको छ । अर्जेन्टिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी जिनपिङबीच भएको सहमतिका

चिनियाँ राष्ट्रपति सि चार देशको भ्रमण गर्दै, व्यापार बृद्धिका लागि आह्वान

पनामा सिटी । चीनका राष्ट्रपति सी जिनपिङले सोमबार पनामास्थित व्यापारिक समुदायसमक्ष चीन र पनामाबीच सहयोग र समन्वयको बृद्धिका लागि आग्रह गर्नुभएको समाचार छ । उनले पनामाको राजधानी पनामा सिटीमा आयोजित

पेट्रोल निर्यात गर्ने राष्ट्रहरूको संगठन ओपेकबाट बाहिरिने कतारको घोषणा

काठमाण्डौ । कतारले आगामी जनवरी १ देखि पेट्रोल निर्यात गर्ने राष्ट्रहरूको संगठन ओपेकबाट बाहिरिने घोषणा गरेको छ । ऊर्जामन्त्री साद शेरिदा अल काबीले ओपेकको सम्मेलनको तीन दिनअघि कतार ओपेकबाट बाहिरिने

करवृद्धि योजना तत्काल स्थगित गर्ने सहमतिसँगै चीन र हङकङको सेयरबजारमा सुधार

साङ्घाई । संयुक्तराज्य अमेरिका र चीनबीच जारी करवृद्धि योजना तत्काल स्थगित गर्ने सहमति भएसँगै चीन र हङकङको सेयरबजारमा सोमबार सकारात्मक असर परेको छ । सोमबार दुवै ठाउँमा सेयरबजार उकालो लाग्नुका

मोदीको पार्टी भाजपाले उठायो १००० करोड चन्दा, नेपालमा कहिल्यै सार्वजनिक हुँदैन

काठमाडौं । राजनीतिक पार्टीले व्यापारीसँग चन्दा उठाउनु हुन्छ कि हुँदैन भन्ने विवाद यतिबेला संसार नै हुने गरेको छ । विशेष गरी दक्षिण एशियाका मुलुकमा समेत राजनीति र चन्दाको विषयमा परस्पर

अमेरिका-चीनबीच व्यापारिक तनाव रोक्ने सहमति, ट्रम्पले गरे चीनको प्रशंसा

ब्युनस आयर्स । संयुक्तराज्य अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच एकअर्का मुलुकका सामानमा तत्काल थप करवृद्धि नगर्ने सहमति भएको छ । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र भएका