गरिबी निवारणका लागि चिनियाँ नमूनाबाट पाठ लिंदैछ पाकिस्तान
इस्लामावाद, पाकिस्तान । पाकिस्तानले गरिबी निवारणका लागि चिनियाँ नमूनालाई आधार बनाउने प्रधानमन्त्री इमरान खानले बताएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानको पूर्वी शहर लाहोरमा सरकारी आवास गृहको उद्घाटन समारोहमा प्रधानमन्त्रीले