केन्द्रीय बैंकमा हुने हस्तक्षेप अस्विकार्यः आईएमएफ प्रमुख लागार्ड

नुसा डुआ/ इन्डोनेसिया । अन्तर्राष्ट्रिय मुद्राकोषका प्रमुख क्रिस्टिन लागार्डले अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउनु ठीक रहेको बताएकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकले ब्याजदर बढाएर वित्तीय बजारमा समस्या

भारतीय स्टील उद्योगमा विष्फोट, नौ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको मध्य क्षेत्रमा रहेको छत्तिसगढ राज्यस्थित एक स्टील कारखानामा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । प्रान्तीय राजधानी राइपुरबाट करिब ३० किलोमिटर

अमेरिकालाई चीनको चेतावनी-भड्किला कार्यहरु रोक

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आफ्ना अमेरिकी समकक्षी माइक पोम्पेओलाई चीन–लक्षित भड्किला कार्यहरु रोक्न आग्रह गरेका छन् । चीनको विश्वव्यापी र घरेलु नीतिमाथि संयुक्तराज्य अमेरिकाले कटुतापूर्ण भत्र्सना गरेलगत्तै चीनको

दुई अमेरिकी अनुसन्धानदातालाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

स्टकहोम । अमेरिकी विश्वविद्यालयका दुईजना अनुसन्धानदातालाई सन् २०१८ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्तरुपमा प्रदान गर्ने घोषणा गरिएको छ । अमेरिकाको सुप्रसिद्ध येले विश्वविद्यालयका विलियम नोर्धाउसलाई जलवायू परिवर्तनलाई दिर्घकालीन समष्टीगत अर्थशास्त्रमा

इन्टरपोलका अध्यक्ष मेङ होङवेईले गरे राजीनामा

बेइजिङ । गत महिना चीन भ्रमणमा रहँदा एकाएक बेपत्ता भएका भनिएका इन्टरपोलका अध्यक्ष मेङ होङवेईले राजीनामा दिएको चिनियाँ अधिकारीहरुले सोमबार घोषणा गरेका छन् । चिनिया कानुनको उल्लङ्घनको आरोपमा मेङमाथि अनुसन्धान

मुकवेगे र मुरादलाई नोबेल शान्ति पुरस्कार

ओस्लो । द्वन्द्वको परिस्थितिमा यौनहिंसा विरुद्ध उत्कृष्ट कार्य गरेको भन्दै प्रजातान्त्रिक गणतन्त्र कङ्गोका डा डेनिस मुकवेगे र याजिदी अभियन्ता नदिया मुरादलाई संयुक्त रुपमा सन् २०१८ को नोबेल शान्ति पुररुकार प्रदान

साउदी अरेबियाले पाकिस्तानमा लगानी गर्ने

इस्लामाबाद । पाकिस्तानको मन्त्रिपरिषदले तटीय सहर ग्वदरमा तेल प्रशोधन (रिफाइनरी) स्थापना गर्न साउदी अरबलाई स्वीकृति दिएको छ । “रिफाइनरी स्थापनाका लागि मन्त्रिपरिषदको स्वीकृतिले दुबै देशबीच समझदारीपत्रमा हस्ताक्षर गर्न बाटो खुलेको

जापानको आर्थिक नीति सुधारका लागि आइएमएफको आग्रह

टोकियो, जापान । विश्वको तेस्रो अर्थतन्त्र जापानमा देखिएको न्युन मुद्रास्फिति, सुस्त विकास र वृद्धवृद्धाको शीघ्र बढ्दो जनसङ्ख्याबारे चासो देखाउँदै अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ) प्रमुख क्रिस्टिन लगार्डले जापानको आर्थिक नीतिलाई परिवर्तन गर्न

पुटिन भारत भ्रमणमा, पाँच अर्ब डलरको हतियार खरिद सम्झौता हुने, अमेरिकाले के गर्ला ?

नयाँदिल्ली । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि आज साँझ नयाँदिल्ली आइपुग्दै छन् । रुससँग अर्बौं डलरको लडाकू विमान खरिद सम्झौता हुनेक्रममा रहेकाले यस भ्रमणलाई अमेरिका, चीन र

यी तीन बैज्ञानिकले पाए रसायनशास्त्र तर्फको नोबेल पुरस्कार

काठमाण्डौ । यो वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीनजना वैज्ञानिकहरुलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । अमेरिकाका फ्रान्सिस् आर्नोल्ड र जर्ज पी स्मिथ तथा बेलायतका ग्रेगोरी विन्टरले प्रोटिन अनुसन्धानमा गरेको योगदानको