ताइवानमा अमेरिकी हतियार बिक्रीको चीनद्वारा विरोध, वासिङ्टनको भद्र

बेइजिङ, चीन । ताइवानलाई हतियार आपूर्ति गर्ने अमेरिकी सहमतिप्रति चीनले कडा असन्तुष्टि जनाएको छ । अमेरिकाले ताइवानलाई तीन अर्ब ३० करोड अमेरिकी डलर बराबरको हतियार आपूर्ति गर्ने सहमतिको चीनले कडा

मध्यरातमा श्रीमतीसँगको झगडाले यी युवालाई पुर्यायो जेल, ११ वटा अभियोग !

बाल्टिमोर । नेपालमा श्रीमान-श्रीमतीको झगडा सामान्य हो । अरु महिलामाथि हुने गरेको हिंसाको त कुनै हिसाब नै छैन । दिनानुदिन नेपालमा महिल हिंसाका घटना बढिरहेको बेला अमेरिमा रहेका एक नेपालीलाई

करिब २ सय अर्ब डलरका चिनियाँ सामानमा कर वृद्धि, ब्यापारिक तनाब बढ्यो

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईसय अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानको आयातमा करवृद्धि गर्ने गरी पछिल्लोपटक गरेको घोषणा सोमबारदेखि लागू भएको छ । यो करवृद्धिले विश्वका दुई ठूला

विपक्षी नेता इब्राहिम माल्दिभ्सको राष्ट्रपतिमा विजयी

माले, माल्दिभ्स । माल्दिभ्सका विपक्षी नेता इब्राहिम मोहमद सोलिह माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित भएका छन् । चुनावमा धाँधलीको आशंका गरिए पनि निकै शक्तिशाली मानिएका वर्तमान राष्ट्रपति अब्दुल्ला यामीन आश्चर्यजनक रुपमा पराजित

राफेल विमानको खरिद रोकिँदैन, भारतीय अर्थमन्त्री भन्छन्– घोटाला भएको छैन

नयाँदिल्ली । भारतीय अर्थमन्त्री अरुण जेट्लीले फ्रान्सेली लडाकू विमान राफेलको खरिद सम्झौतामा कुनैपनि किसिमको घोटाला नभएको स्पष्ट पारेका छन् । उनले राफेल विमानको मूल्य बढी वा कम भएको भन्ने बारेमा

चीन-अमेरिका द्वन्द्व चर्कियो, अमेरिकी राजदूतलाई बोलाएर सोधपुछ

बेइजिङ, चीन । चीनका लागि अमेरिकी राजदूतलाई बोलाई चीनको सैनिक सङ्गठनमाथि अमेरिकाले लगाएको प्रतिबन्धबारे सोधपुछ गरेको छ । रसियासँग लडाकू जेट तथा हतियार किनेको भनी आफ्नो सैनिक संगठनविरुद्ध प्रतिबन्धको घोषणा

भाजपा नेता जोलीले भने–नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा खतरा छ, छिटो मर्मत गर्नुहोस्

नयाँ दिल्ली । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का बरिष्ठ नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले नेपालको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) मा खतरा रहेको भन्दै चिन्ता

जब उद्दार गर्न गएका सेनाकै घरमा चोरी भयो…

बाल्टिमोर । चोरहरु पक्रने सुरक्षा निकायमा आवद्ध व्यक्तिकै घरमा चोरी भयो भने के हुन्छ ? नेपालमा यस्ता घटनाहरु सामान्य हुन पनि सक्छ । तर अमेरिकामा भने हालै आएको एक सामुद्रिक

रसियाले दियो कडा प्रतिक्रिया-प्रतिबन्धको नाममा अमेरिका आगोसँग खेल्दैछ

मस्को । रसिया र चीन बिरुद्ध लक्षित पछिल्ला अमेरिकी प्रतिबन्धहरु विश्वको स्थायित्वका लागि खतरा रहेको रुसले जनाएको छ । रुसी उपविदेशमन्त्री सेर्गेइ र्याबकोभले एक विज्ञप्ति प्रकाशन गरी अमेरिकाले आगोसँग खेल्न

चीनद्वारा ६० अर्ब डलरको अमेरिकी सामानमा करवृद्धि, अमेरिकालाई चुनौति

बेइजिङ, चीन । अमेरिकाले करिब २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा करवृद्धि गरेकोे बदलास्वरूप चीनल पनि ६० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानमा आगामी हप्तादेखि कर बढाउने घोषणा गरेको