अफ्रिकालाई ६० अर्ब डलर सहयोगको घोषणा गरेर के

बेइजिङ, चीन । अफ्रिकामा अत्यासलाग्दो ऋणबारे विभिन्न क्षेत्रबाट चासो व्यक्त भइरहेका समय चीनका राष्ट्रपति सी चिन फिङले यसबाट अफ्रिकालाई उद्धार गर्ने प्याकेजका रूपमा ६० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग

अफ्रिकामा राष्ट्रपति सी जिनपिङले भने–चिनियाँ लगानी स्वार्थप्रेरित छैन

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले अफ्रिकी समकक्षी एवं व्यापारिक समुदायसँगको भेटवार्तामा अफ्रिकी महादेशमा हुने चिनियाँ लगानी “राजनीतिक स्वार्थप्रेरित” नरहेको स्पष्ट गरेका छन् । विभिन्न मुलुकलाई उपलब्ध गराएको ऋणबाट निर्मित

जापानलाई अमेरिकी दबाब, इराकबाट तेल आयात रोक्ने तयारी

टोक्यो । जापानका प्रमुख तेल आयातकर्ताहरुले अक्टोबरमा इरानबाट कच्चा तेलको आयात स्थगन गर्ने तयारी गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकाले इरानी कच्चा तेल आयात गर्ने मुलुकहरुमाथि नै प्रतिबन्ध लगाउने

पाकिस्तानका लागि अमेरिकाले रोक्यो ३० करोड डलर, पाक अधिकारी रुष्ट

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको क्षेत्रीय रणनीति कार्यान्वयनमा पाकिस्तानले “निर्णायक भूमिका निर्वाह नगरेको” आरोप लगाउँदै करिब ३० करोड अमेरिकी डलर (करिब ३१ अर्ब रुपैया) सहायता रोक्का गर्ने निर्णय गरेको अमेरिकी रक्षा

अमेरिकासँग ब्यापारिक युद्ध जारी रहँदा चीनको औद्योगिक उत्पादनमा सामान्य बृद्धि

बेइजिङ । चीनको औद्योगिक उत्पादन अगष्ट महिनामा सामान्य वृद्धि भएको शुक्रबार जारी आधिकारिक प्रतिवेदनमा जनाइएको छ । संयुक्तराज्य अमेरिकासँगको व्यापारिक युद्धका कारण औद्योगिक उत्पादनमा प्रभाव पर्ने विज्ञहरुले गरेको अनुमान र

इराकमा कारबम आक्रमणमा पाँच प्रहरीसहित एघारको मृत्यु

रमादी, इराक । पश्चिमी इराकको अल क्वाम नगरमा बुधबार एक व्यक्तिले आत्मघाती बम जडान गरेको कार प्रहरीको गस्तीमा लगेर ठोक्काउँदा भएको विस्फोटमा परी ११ जनाको ज्यान गएको छ । उक्त

इरानका अर्थमन्त्रीमाथि अभियोग- किन खस्कियो अर्थतन्त्र ?

तेहरान । अर्थतन्त्रमा एकपछि अर्को सङ्कट खेप्नु परेको इरानको संसदले अर्थमन्त्री मसूद कार्बासिएनलाई अर्थतन्त्र खस्किदै गएको भन्दै आइतबार अभियोग लगाएको छ । कार्बासिएनलाई अभियोग लगाउने प्रस्तावमाथि संसदमा भएको मतदानमा प्रस्तावको

केरलाका बाढीपीडितलाई एनआरएनए नाइजेरियाको सहयोग

लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् नाइजेरियाले छिमेकी राष्ट्र भारतको केरला राज्यमा हालै आएको बाढी पीडितलाई लेगोस स्थित केरला समाजमार्फत राहत रकम हस्तान्तरण गरिएको छ । मुख्यमन्त्री राहत

उपचार पछि काममा फर्किए अरुण जेट्ली, सम्हाले अर्थमन्त्रालयको कार्यभार

नयाँदिल्ली । भारतका राष्ट्रपति रामनाथ कोविन्दले सांसद अरुण जेट्लीलाई अर्थ मन्त्रालय एवं सार्वजनिक संस्थान मन्त्रालयको कार्यभार सम्हाल्न तोकेका छन् । अरुण जेट्लीको मृगौला प्रत्यारोपण शल्यक्रियाका कारण विगत चार महिनादेखि रेलमन्त्री

राज्यको अर्थतन्त्रमाथि केवल लुटपाट गरियो : पाकिस्तानी प्रधानमन्त्री खान

काठमाडौं । म २२ साल पहिले राजनीतिमा आए । मेरो लागि राजनीति एउटा स्वयमसेवा नै थियो । हामीले दुनियाँलाई नयाँ दिन चाहेका छौ । मैले नेतृत्व गरेको पार्टी पिटिआई जनताको