आर्थिक संकट टार्न लिएको ऋणबाट मुक्त भएको ग्रीसको

। ग्रीसले ऋणको लामो यात्राबाट मुक्ति पाएको प्रधानमन्त्री अलेक्सिस सिप्रासले बताएका छन् । ग्रीसको आर्थिक संकट टार्न विभिन्न मुलुकबाट लिएको ऋणको ८ वर्ष लामो पीडादायी यात्रा पार गरेको प्रधानमन्त्रीको भनाई

एल साल्भाडोरसँग चीनको कुटनीतिक सम्बन्ध, चीन र ताइवानबीच विवाद

ताइपेई । चीनले एल साल्भाडोरसँग कुटनीतिक दौत्य सम्बन्ध स्थापना गरेको घोषणा लगत्तै ताइवानले एल साल्भाडोरसँगको दौत्य सम्बन्ध विच्छेद गरेको छ । ताइवानका विदेशमन्त्री जोसेफ ऊ ले सम्बन्ध विच्छेद गरेको घोषणा

तेलको धनी तर नगदको कमी रहेको भेनेजुएलामा नयाँ बैंक नोट जारी, सर्वसाधारण भ्रममा

काराकास । सङ्घर्षरत भेनेजुएलाबासीहरु राष्ट्रपति निकोलास मदुरोले देशभित्रको उच्च मुद्रास्फिती नियन्त्रण गर्न सार्वजनिक गरेको क्रान्तिकारी नयाँ योजनाबाट किंकर्तव्यबिमुढ भएका छन् । तेलको धनी तर नगदको कमी रहेको भेनेजुएला अहिले उच्च

मलेसियामा राष्ट्रिय ऋण २५० अर्ब डलर पुग्यो, वित्तीय सहयोग गर्न चीनसँग मलेसियाका प्रधानमन्त्रीको आग्रह

बेइजिङ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आर्थिक समस्याबाट जुधिरहेको मलेसियालाई सहयोग गर्न चीनको उच्च नेतृत्वसँग आग्रह गरेका छन् । मलेसियाको पूर्व सरकारले सम्झौता गरेका कतिपय चिनिया सहयोगका ठूला परियोजनामा परिमार्जन

अमेरिकाको वासिङ्टन डिसीमा संगठित हुँदै एसियन समुदाय

वासिङटन डिसी । अमेरिकाको राजधानी वासिङटन डिसी मेट्रो क्षेत्रमा बसोबास गर्ने एसियन समुदायबीच समाजिक र साँस्कृतिक एकीकरणको प्रयास सुरु भएको छ । एसियनहरुको सो साँस्कृतिक कार्यक्रम आयोजना गरिएको ग्लोबल इकोनोमिक

गर्भवती मन्त्री साइकल चलाएरै अस्पताल भर्ना !

वेलिङ्टन । न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना भएकी छिन् । साइकलप्रेमी ग्रीन पार्टीकी सांसद गेन्टरले साइकलबाट घरदेखि एक

बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

मक्का, साउदी अरब । विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु

फिजी र इन्डोनेसियामा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

सिड्नी । फिजीमा आइतबार ८.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भूगर्भ मापन केन्द्रले जमिनको सतहबाट भूकम्पको केन्द्र ५६३ किलोमिटर तल रहेकाले सुनामीको खतरा नभएको बताएको छ । फिजीका

उत्तर कोरियाली नेताद्वारा अन्तर्राष्ट्रिय प्रतिबन्धको आलोचना

  सिओल । उत्तर कोरियाली नेता कीम जोङ–उनले आफ्नो देशमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध नहटाइएको भन्दै कडा शब्दमा निन्दा गरेका छन् । उत्तर कोरियाली सञ्चार माध्यमका अनुसार, नेता कीमले मुलुकको उत्तरमा निर्माणाधीन

भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन

ओडिसा, भारत । भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ । अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साईन्स (एम्स)मा उनको निधन भएको समाचारमा जनाइएको छ । उनलाई उच्च सतर्कता सहितको