भारतमा लगातार घट्यो विदेशी मुद्राको सञ्चिति, पछिल्लो १५
एजेन्सी । भारतमा विदेशी मुद्राको सञ्चिति लगातार ओरालो लागेको छ । पछिल्लो विवरणहरुमा जनाइएअनुसार पछिल्लो १५ महिनाको तुलना गर्दा विदेशी मुद्राको सञ्चिति लगातार ओरालो लागेको देखिन्छ । भारतीय अर्थतन्त्रका लागि