पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । इस्लामाबाद हाईकोर्ट बाहिर सुरक्षाबलले खानलाई पक्राउ गरेको बीबीसीले जनाएको छ । इस्लामाबादका आईजीले खानलाई अल-कादिर ट्रस्ट प्रकरणमा पक्राउ गरिएको जनाएका

धेरै मानिसको सपनाको देश, जहाँ चार महिनामा भए २०७ गोलीकाण्ड

एजेन्सी । सन् २०२३ को मे ७ सम्ममा अमेरिकामा २०७ गोलीकाण्ड भएका छन् । सन् २०२३ का चार माहिनामा भएको गोलीबारी २०१३ यताकै सबैभन्दा बढी हो । अमेरिकामा सामूहिक गोलीबारीहरू

भारतको खरगोनमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते

एजेन्सी । भारत मध्यप्रदेशको खरगोन जिल्लामा मंगलबार निजी यात्रु बस पुलबाट खस्दा १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । मंगलबार बिहान ओन प्रहरी चौकीअन्तर्गत दसंगा

विश्व बैंकको अध्यक्षमा भारतीय मूलका व्यवसायी अजय बंगा चयन

काठमाडौं । विश्व बैंकको १४औं अध्यक्षमा भारतीय मूलका अजय बंगा चयन भएका छन् । विश्व बैंकको कार्यकारी निर्देशकहरुको बैठकले बंगालाई बैंकको अध्यक्ष चयन गरेको हो । मास्टरकार्डका पूर्वप्रमुख बंगासँग जनरल

अमेरिकामा १६ वर्ष यताकै उच्च विन्दुमा ब्याजदर, फेडले फेरि बढायो ब्याज

एजेन्सी । महँगी नियन्त्रण गर्न भन्दै अमेरिकी केन्द्रीय बैंक फेडरल रिर्जबले १४ महिनामा १० औं पटक ब्याजदर बढाएको छ । बुधबार अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउँदै ५ देखि ५.२५ प्रतिशत

सन् २०२२ मा २६ करोड मानिस खाद्यसंकटको चपेटामा: राष्ट्रसंघ

एजेन्सी । द्वन्द्व, आर्थिक संकट र जलवायु विपत्तिका कारण गत वर्ष करिब २५ करोड ८० लाख मानिसलाई आपतकालीन खाद्य सहायता आवश्यक परेको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा उल्लेख छ । ‘एक

रुवान्डामा बाढीमा परी १०९ जनाको मृत्यु

एजेन्सी । उत्तरी र पश्चिमी रुवान्डामा आएको बाढीमा परी १०९ जनाको मृत्यु भएको छ । बाढीका कारण सबैभन्दा बढी प्रभावित पश्चिमी प्रान्तमा ९५ जना र उत्तरी प्रान्तमा १४ जनाको मृत्यु

अफगानिस्तानलाई आयरल्यान्डबाट १५ लाख युरो सहयोग

एजेन्सी । अफगानिस्तानले सन् २०२३ का लागि अफगानिस्तान मानवीय कोष (एएचएफ) मा १५ लाख युरोबराबरको आर्थिक सहायता प्रदान गरेको छ । संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले अफगानिस्तानका

अफगानिस्तानमा ७२ हजार टन कपास उत्पादन

एजेन्सी । अफगान किसानले गत वर्ष ७२ हजार टनभन्दा बढी कपास उत्पादन गरेका छन् । कृषि, सिँचाइ र पशुधन मन्त्रालयले सोमबार जनाएअनुसार अफगानिस्तानले गत वर्ष ५४ हजार ८६९ हेक्टर जमिनबाट

सन् २०२२ मा ईयूको रोजगारी दर ७५ प्रतिशत

एजेन्सी । सन् २०२२ मा युरापेली संघ (ईयू) को २० देखि ६४ वर्ष उमेर समूहका ७५ प्रतिशत (१९ करोड ३५ लाख) युवाले रोजगारी पाएका छन् । यो सन् २००९ मा