सिक्किममा गएको हिमपहिरोमा ३ नेपालीसहित ७ जनाको मृत्यु

काठमाडौं । सिक्किममा मंगलबार गएको हिमपहिरोमा परेर ३ नेपालीको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । हिमपहिरोमा परेर ज्यान गुमाएका ७ जनामध्ये ३ जना नेपाली नागरिक रहेको

अदालतमा हाजिर हुन अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प पुगे न्युयोर्क

एजेन्सी । आफूमाथि लागेको फौजदारी आरोपको सामना गर्न अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फ्लोरिडाबाट न्युयोर्क पुगेका छन् । आफ्नो व्यावसायिक भवनमा उनले वकिलहरूसँग परामर्श गरिरहेको बताएका छन् । सन् २०१६ को

रुस-युक्रेनबीचको द्वन्द्वले दुबईमा घरजग्गाको मूल्य ५० प्रतिशतसम्म बढ्यो

एजेन्सी । अन्तर्राष्ट्रिय रुपमा आर्थिक संकुचन भइरहेको अवस्थामा दुबईमा ग्राहकको बजेटअनुसार घर पाउनै मुस्किल भएको छ । कोरोना महामारी र रुस-युक्रेनबीचको द्वन्द्वले अधिकांश देश महँगी र आर्थिक संकुचनमा फस्दा यूएईमा

विश्वभर २३ हजार ८० क्रिप्टोकरेन्सी, बिटक्वाइनको मूल्य निरन्तर उकालो

एजेन्सी । बिटक्वाइन र इथेरम हुँदै डजक्वाइन र टेथरसम्म आइपुग्दा अहिले विश्वमा हजारौं किसिमका क्रिप्टोकरेन्सी सार्वजनिक भइसकेका छन् । धेरै क्रिप्टोकरेन्सी हुँदा कुन क्रिप्टोकरेन्सी कस्तो हो भन्ने विषयमा जानकारी लिनसमेत

टाट पल्टिएको एयर इण्डियालाई टाटा ग्रुपले लिएपछि आक्रामक विस्तार, के भारत बन्ला उड्डयन ‘हब’ ?

एजेन्सी । गत वर्ष जनवरीमा भारत सरकारबाट निजीकरण हुँदै टाटा ग्रुपको स्वामित्वमा पुगेको एयर इण्डिया पछिल्लो समय उड्डयन क्षेत्रसँगै व्यापारिक क्षेत्रमा पनि चर्चाको विषय बनेको छ । हालसालै ४७० विमान

सार्वजनिक रुपमा देखा परे चिनियाँ अर्बपति ज्याकमा

काठमाडौं । लामो समयदेखि सर्वसाधारणको नजरमा नपरेका चिनियाँ अर्बपति ज्याकमा चीनको हांगझोऊस्थित एक स्कुलमा देखा परेका छन् । चिनियाँ सरकारसँगको विवाद तथा त्यसपछिका विभिन्न घट्नाक्रमपछि ज्याकमा सार्वजनिक रुपमा देखा परेका

दक्षिण चीन सागरबाट युद्धपोत हटाउन अमेरिकालाई चीनको चेतावनी

एजेन्सी । चीनले अमेरिकालाई दक्षिण चीन सागरबाट सेना फर्काउन अमेरिकालाई चेतावनी दिएको छ । चिनियाँ जनमुक्ति सेनाले अमेरिकी युद्धपोतलाई दक्षिण चीन सागर छाड्न चेतावनी दिएको हो । जनमुक्ति सेनाले आफ्नो

बैंक टाट पल्टिएपछि पनि ब्याज बढाउने क्रम रोकिएन, डेढ वर्षमा अमेरिकी ब्याजदर १९०० प्रतिशतले बढ्यो

एजेन्सी । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ(फेड) ले लगातार ९ औंपटक ब्याजदर बढाएको छ । फेडका अध्यक्ष जेरोम एच् पावेलले महँगी नियन्त्रण गर्न ब्याजदर बढाउन परेको बताएका छन् । बुधबार

मोदीको मानहानी मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

एजेन्सी । भारतको गुजरातस्थित सूरतको एक अदालतले कांग्रेस नेता राहुल गान्धीलाई मानहानीसँग सम्बन्धित एक मुद्दामा दोषी ठहर गरेको छ । सन् २०१९ को यो घटना ‘मोदी थर’माथि उनको टिप्पणीसँग सम्बन्धित

विदेशी कम्पनीलाई थप उडान पहुँच नदिने पक्षमा भारत

एजेन्सी । भारतले आफ्ना विमानस्थलमा पहुँच बनाउन खोजिरहेका धेरै अन्तर्राष्ट्रिय विमान कम्पनीहरुको विपक्षमा कदम चाल्ने तयारी गरेको छ । विश्वव्यापी अर्थतन्त्रमा शक्तिशाली देशको रुपमा उदाउँदै गएको देशमा आफ्नो बर्चश्व कायम