चालकले ट्रक नचलाउँदा ब्राजिली अर्थतन्त्र नै संकटमा

काठमाडौं । ब्राजिलका ट्रक चालकको आन्दोलन झन् चर्किदै गएको छ । ब्राजिल सरकारले इन्धनको मूल्य बृद्धि गरेको विरोध स्वरुप ट्रक चालकले हड्ताल सुरु गरेका थिए शुक्रबार मात्रै ब्राजिलका राष्ट्रपति मिशेल

दुःख दिए पनि मोदीको विकल्प किन खोज्दैनन् भारतीय ब्यापारी ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भातीय व्यापारीमाझ लोकप्रिय मानिन्छन् । गुजरातमा मुख्यमन्त्री पदमा रहँदा उनी व्यापारीका प्रिय थिए । मोदी प्रधानमन्त्री बन्ने निश्चित भएपछि भारतका ठूला तथा साना व्यापारीले उनलाई निर्वाचनमा

उत्तर कोरियाली थुनाबाट तीन अमेरिकी रिहा

काठमाडौं । उत्तर कोरियाको थुनामा रहेका तीन जना अमेरिकी नागरिक बुधबार रिहा भएका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको बुधबार भएको उत्तर कोरिया भ्रमणलगत्तै ती तीन अमेरिकी छुट्नसक्ने अनुमान गरिएको

इरानसँगको परमाणु सम्झौताबाट अमेरिका अलग्गियो

काठमाडौं । अन्तत इरानसँगको परमाणु सम्झौताबाट संयुक्त राज्य अमेरिकाले अलग भएको घोषणा गरेको छ । अमेरिका अलग भएको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार साँझ गर्नुभएको हो । यो सम्झौता

ट्रम्पद्वारा कोरियाली सीमा क्षेत्रमा नै शिखर सम्मेलन गर्ने प्रस्ताव

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ–अनसँग हुने भनिएको शिखर वार्ता कोरियाली सीमाक्षेत्रमा नै गर्न सकिने सङ्केत गरेका छन् । ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘बैठकका लागि

टीपीएस नविकरण नहुने, ९ हजार नेपालीलाई अमेरिकाले देश निकाला गर्न सक्ने

अमेरिका । अमेरिकाले भुकम्प प्रभावितको नाममा आफ्नो देशमा रहेका नेपालीहरुलाई बस्न र काम गर्न दिएको अस्थायी बसोबास र काम गर्न पाउने सुविधा (टेम्प्रोररी प्रोटेक्स स्टाट्स (टीपीएस)) अर्को वर्षदेखि नविकरण नगर्ने

हड्तालले एयर फ्रान्सको १७० मिलियन यूरो गुम्यो

काठमाडौ । यूरोप भरी नै हवाई उद्योगमा लामो हडतालको श्रृंखला थपिएको छ । जर्मनीको लुफ्थान्सा एपरका पाइलट र क्याबिन क्रुले हड्ताल गरेको समाचार सार्वजनिक भइरहेको बेला एयर फ्रान्सका कर्मचारीले समेत

कर्मचारी हडतालका कारण लुफ्थान्साको १ हजार उडान प्रभावित, १ लाख १० हजार यात्रु मारमा

काठमाडौं । पाइलट र क्याबिन क्रुले सेवा सुविधा वृद्धिको माग गर्दै हडताल गरेपछि जर्मनीको सबैभन्दा ठूलो हवाई सेवा प्रदायक लुफ्थान्सा एयरको १ हजार उडान प्रभावित भएका छन् । फ्रान्सेली समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पको निजी निवासमा आगलागी

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको निजी निवासमा आगलागी भएको छ । विविसी विश्व सेवाले दिएको जानकारी अनुसार न्यूयोर्कको उनको निजी निवास समेत रहेको ट्रम्प टावरमा आगलागी भएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीट, जसले विश्वकै धनी जेफको गुम्यो एक सातामै ५ अर्ब डलर

सेयर बजारमामा सरकारमा बस्नेहरुको भनाई ज्यादै संवेदनशिल हुन्छ । नेपालमा होस् या विश्वमा राज्यको नेतृत्वमा बस्नेले गर्ने भाषणको असर सूचिकृत कम्पनीको सेयर मुल्यमा पर्छ । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको