नेपालले भन्यो- सार्कलाई प्रभावकारी र परिणाममुखी तुल्याऔँ

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अध्यक्षका नाताले नेपालले उक्त क्षेत्रीय संगठनलाई प्रभावकारी एवं परिणाममुखी तुल्याउनुपर्नेमा जोड दिएको छ । सार्कको संस्थापक मुलुक नेपालले भर्खरै ३३ वर्षमा प्रवेश

भारतमा राहुलले सम्हाले काँग्रेसको कमाण्ड, नेपालमा पाउलान् त गगन र विश्वप्रकाशले ?

काठमाडौं । नेपालमा सत्तारुढ दल नेपाली काँग्रेसले अप्रत्यासित रुपमा निर्वाचनमा हार भोगेपनि नेतृत्व परिवर्तनको विषयमा सामान्य चर्चा हुन सकेको छैन । तर भारतमा काँग्रेस आईलाई त्राण दिने अचूक अस्त्र भन्दै

प्रतिनिधिसभा तथा प्रदेशसभाको बैठकको तयारी शुरु, ३५० कर्मचारी आवश्यक पर्ने

काठमाडौँ । संघीय संरचनाअन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलगत्तै गठन हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको बैठकको तयारीका लागि जोडतोडका साथ लागिरहेको व्यवस्थापिका संसद सचिवालयले जनाएको छ । नेपालको इतिहासमा पहिलोपटक संघीय संसदका

यी उम्मेद्वार, जसले चुनाब हारे तर जनताको मन जिते

काठमाडौं । सामान्यतः निर्वाचनमा पराजित भएपछि नेपालमा उम्मेदवारहरुले भन्ने गर्छन्, ‘जालझेल गरेर हराइयो । ’ नेपालमा राजनीतिक संस्कार र संस्कृतिको विकास हुन सकेको छैन । धाँधली, जालझेल तथा अनियमितताका आधारमा

यी हुन् अहिलेसम्म कांग्रेस मुक्त भएका जिल्लाहरु

काठमाडौं । हालै भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसको अत्यत्नै कमजोर उपस्थिति देखिएको छ । अहिलेसम्म आएको निर्वाचन परिणाम अनुसार नेपाली कांग्रेसले प्रत्यक्षमा लज्जास्पद पराजय भोगेको छ । २०७०

उदारिकरण सुरु गर्ने दुबै नेता पराजित, अरु पूर्वअर्थमन्त्री सबै विजयी

काठमाडौं । नेपालमा २०४८ सालपछि बिभिन्न समयमा अर्थमन्त्री बनेका पात्रहरु हुन्, महेश आचार्य, भरतमोहन अधिकारी, डा. रामशरण महत, बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे, बर्षमान पुन, कृष्णबहादुर महरा र ज्ञानेन्द्र बहादुर कार्की

गढमा पराजय हुँदा पनि काठमाडौंले जोगायो कांग्रेसको इज्जत

काठमाडौं । देशैभर करिबकरिब पत्तासाफको स्थितिमा पुगेको कांग्रेसलाई काठमाडौंले भने केही राहत दिएको छ । बाम गठबन्धनको तीब्र प्रतिस्पर्धालाई चिर्दै काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ४ वटामा कांग्रेसले बिजय हासिल गरेको

यूरोपको अर्थतन्त्रमा सुधारका सङ्केत

ब्रसेल्स । यूरोपमा गत नोभेम्बर महिनामा व्यापारमा बृद्धि भएको देखिएको छ । हालैमात्र गरिएको एक सर्वेक्षणले यस्तो देखाएको समाचारमा जनाइएको छ । युरोपमा गएको करिब डेढ दशकदेखि आर्थिक मन्दी आउनुका

चुनाबी अपडेटः कहाँ को अगाडि ? कांग्रेसका ‘हाई प्रोफाइल’ कै कन्तबिजोक !

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना भइरहेको छ । अहिलेसम्म प्राप्त मतगणनाअनुसार एमाले र माओवादीको संयुक्त वाम गठबन्धनले अग्रता बढाएका बढायै छन् । बाम गठबन्धनको प्रष्ट बहुमत आउने प्रारम्भिक नतिजाले

ओखलढुंगामा रामहरि पछाडि, प्रदेशसभामा पनि बाम उम्मेदवार नै अगाडि

काठमाडौं । प्रतिनिधि र प्रदेशसभाको लागि मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा ओखलढुंगामा बामगठबन्धनका उम्मेदवारहरु नै अगाडि देखिएका छन् । प्रतिनिधिसभा निर्वाचनमा एमालेका यज्ञराज सुनुवारले अग्रता लिइरहेका छन् ।