राष्ट्रियसभा सदस्य निर्वाचनको मिति चाँडै घोषणा गरिने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको परामर्शमा केही दिनभित्रै राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गरिने बताएका छन् । आयोगका पदाधिकारीले आज प्रधानमन्त्रीसँग भेटी राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति घोषणा गर्न

पुटिन पुनः निर्वाचन लड्दै, ६ सय ख्याती प्राप्त व्यक्तिहरुको सर्मथनसहित उम्मेदवारी दर्ता

मस्को । रसियाका राष्ट्रपति भ्यादिमिर पुटिनले विहीबार फेरी उम्मेदवारी दर्ता गरेका छन् । आउदो बर्ष सन् २०१८ मा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि उनले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेको

एमालेको नेतृत्वमा माओवादी केन्द्र र मधेशी दलसहितको सरकार बनाउन पहल

काठमाडौँ । नेकपा (एमाले)ले आफ्नो नेतृत्वमा नेकपा (माओवादी केन्द्र) सहित मधेशकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठनको पहल गरेको छ । एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका दुई वाम

भूकम्प गएको ३२ महिना पछिसमेत एकपछि अर्को जोखिममा रसुवाबासी

  रसुवा । भूकम्पपछि सुक्खा पहिरोको जोखिमबाट बच्न पुर्खौंदेखिको थातथलो छोडेका भूकम्पपीडित सम्भावित बाढीको खतरामा फसेका छन् । भूकम्पपछि जिल्लाको मैलुङ, डाँडागाउँ, ठूलागाउँ, लहरेपौवा र हाकुलगायत बस्तीमा सुख्खा पहिरो खस्न

समानुपातिकतर्फको अन्तिम मतपरिणाम आज, के अब सरकार बन्ने बाटो खुल्यो ?

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको दलहरुले प्राप्त गर्ने सिट संख्या आज सार्वजनिक गर्ने भएको छ । आयोगका सचिव एवं समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत बेगेन्द्रराज

ट्रम्पको जेरुसेलमसम्बन्धी तर्क र साउदी अरबको भूमिका

  न्युयोर्क । ईरान तर्फको सम्भावित खतरामा साउदी अरेबिया तथा अन्य अरब मुलुकहरु केन्द्रित भएकाले लामो समयदेखिको इजरायलसँगको आफ्नो इबी पनि हाललाई उनीहरु छेउ लाउनेछन् भन्ने कुरामा अहिले अमेरिकी प्रशासन

गौतमलाई हटाउन नसके पछि पद जोगाउन पर्यटन मन्त्री देवले गरे यस्तो हर्कत

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देव र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमबीचको टकरावको चर्चा नागरिक उड्डयन क्षेत्र अझै सेलाएको छैन । गौतम अझैपनि पदबाट

एमाले एक्लिदा केन्द्रसहित कुन कुन प्रदेशमा सरकार पाउँदैन एमालेले ?

काठमाडौं । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको जनादेश बामगठबन्धनले अबको ५ बर्ष सरकारको नेतृत्व गरोस् भन्ने हो । चुनाब लगत्तै पार्टी एकिकरण गर्नेसम्मको निर्णय गरी

एमाले अध्यक्ष ओलीले लाङटाङ पुगेर भने- रसुवागढी भएर रेलमार्ग सञ्चालनमा ल्याइने

रसुवा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज रसुवाको लाङटाङ र रसुवागढीको अवलोकन भ्रमण गरेका छन् । अध्यक्ष ओलीले भूकम्पबाट क्षतिग्रस्त लाङटाङ क्षेत्रको अवलोकनपछि  गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे गाउँ कमिटीको

नेताले देखाएका सपनाले पेट भरिन्न, भारत नआएर के गर्नु ?

नयाँदिल्ली । ‘नेताले देखाएका सपनाले पेट नभरिने रैछ, त्यसैले परदेशमा आउनुपर्यो ।’अछामका रामबहादुर विष्टको यो गुनासो हो । नयाँदिल्लीको कनार्टप्लेसमा भेटिएका उनले भने, ‘धेरै पटक चुनाव भयो, जान पाइएन, गएको