एमाले अध्यक्ष ‌ओलीले भने- अस्थायी राजधानी र प्रदेश

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेको प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखका सम्बन्धमा नयाँ सरकार बनेपछि पुनर्विचार हुनसक्ने बताएका छन् । आफ्नो नियमित स्वास्थ्य परीक्षण गराई

एक दर्जन कार्यालय तोडफोडपछि धनकुटामा कफ्र्यु

धनकुटा । धनकुटालाई अस्थायी प्रादेशिक राजधानी नबनाइएको भन्दै आक्रोशित भीडले एक दर्जन सरकारी कार्यालयमा तोडफोड गरेपछि स्थानीय प्रशासनले यहाँ अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ। बिहीबार सदरमुकाम धनकुटामा प्रादेशिक आन्दोलन

समानुपातिकका प्रदेशसभा सदस्य निर्वाचित उम्मेदवारको घोषणा

काठमाडौँ । निर्वाचन आयोगले मंसिर १० र २१ गते दुई चरणमा भएको प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित भएका उम्मेदवारको नाम घोषणा गरेको छ । निर्वाचनको मत परिणामअनुसार राजनीतिक

चुनावी खर्च धेरै गर्नेमा गगन थापालार्इ ईश्वर पोखरेलले जिते

काठमाडौं । काठमाडौँ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका १५२ उम्मेदवारले खर्च विवरण बुझाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका ३९३ उम्मेदवारमध्ये १२ जनाले खर्च विवरण बुझाएको क्षेत्रीय निर्वाचन कार्यालयका क्षेत्रीय

प्रचण्डको प्रतिनिधिसभा चुनावी खर्च नौ लाख ९४ हजार रुपैयाँ मात्रै

चितवन । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको निर्वाचनका बेला चितवनमा नौ लाख ९४ हजार ५४२ रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् ।

सरकारले राष्ट्रियसभाको निर्वाचन नगरेर सरकार लम्ब्याउन खोज्योः नेता नेम्वाङ

काठमाडौं । नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङले सरकारले राष्ट्रियसभाको निर्वाचन सार्न खोजेको आरोप लगाएका छन् । दोलखा–काठमाडौँ सम्पर्क मञ्चले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचित सांसदलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले

कागज नहुनेलाई छैन अब अमेरिकामा काम

बाल्टिमोर/अमेरिका । गैर कानूनी रुपमा अमेरिका आउने वा आएको भएपनि यतै लुकेर बस्ने निर्णय गर्नुभएको छ भने त्यो निर्णय अब निकै घातक निर्णय हुन सक्ने छ । गैरकानूनी रुपमा लुकेर

माघ २ देखि काठमाडौंका भित्री सडकमा चारपाङ्ग्रे सवारी निषेध

काठमाडौं । अब काठमाडौं शहरका भित्री सडकमा चारपाङ्ग्रे सवारी साधन गुड्न नपाउने भएका छन् । काठमाडौं महानगरपालिका र महानगरिय ट्राफिक प्रहरी महाशाखाले महानगरका ७ वटा वडाका भित्री सडकमा माघ २

अमेरिकामा चिठ्ठा मोह: नेपालमा पनि संभव होला ?

बाल्टिमोर । नेपालमा कसैले चिठ्ठा बेच्यो वा बेच्न प्रोत्साहित गर्यो भने के हुन्छ ? जवाफ हुन्छ सरकारले पक्रिएर जेलमा पुर्याउँछ । नेपालमा व्यवसायिक रुपमा चिठ्ठामा आधारित कार्यक्रम पूर्ण रुपमा बन्देज

दुई कोरिया बिच भोली हुने उच्चस्तरीय वार्ताले कस्तो ल्याउला परिणाम

सोल । दक्षिण कोरिया र उत्तर कोरियाबीच तय भएको उच्चस्तरीय वार्ताका लागि दक्षिण र उत्तर कोरियाबीच पारस्परिक छलफल हुने भएको छ । दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले सोमबार यो जानकारी