प्रधानन्यायधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले प्रधानन्यायधीशमा सिफारिस भएका ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । संवैधानिक परिषद्को बैठकले मिश्रलाई प्रधानन्यायधीशमा चयन गर्दै संसदीय सुनुवाई समितिमा अनुमोदनका लागि पठाउने निर्णय गरेको

प्रधानमन्त्री ‘व्यस्त’ भएपछि रोकियो अन्तर प्रदेश परिषद, केन्द्र सरकार गैरजिम्मेवार भएको मुख्यमन्त्रीको आरोप

काठमाडौं । प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राई र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पूर्व एमाले भित्रका हार्ड लाइनर केपी ओलीका समर्थक हुन् । उनीहरुले ओलीका लागि

भारतबाट फर्केपछि प्रचण्डले भने- वृद्ध भत्ता बढाउन सरकारले पूरक बजेट ल्याउन सक्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले वृद्धभत्ता बढाउन लगायतका आम नागरिकबाट आएका सुझाब तथा सल्लाहलाई आत्मसाथ गर्दै पूरक बजेट ल्याउने विषयमा छलफल भइरहेको बताएका छन् ।

पासपोर्ट कसुरमा पाँच लाख जरिवाना र ३ बर्ष जेल, विना पुर्जी पक्राउ गर्ने

काठमाडौं । नेपाल सरकारबाट जारी हुने राहदानी (पासपोर्ट) का लागि झुटा विवरण दिएमा वा राहदानी सम्बन्धी कुनै कसुर गरेमा बिना पूर्जी पक्राउ गरी कारवाही गरिने भएको छ । झुटा विवरण

७० करोडको सम्पत्ति ठगी गर्ने गिरोह पक्राउ, कम्पनी रजिष्टार कार्यालयका कर्मचारीको पनि मिलेमतो 

काठमाण्डौ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले किर्ते कागजात खडा गरी ७० करोडको सम्पत्ति ठगी गरेको अभियोगमा १२ जनालाई पक्राउ गरेको छ । २ जना भने अझै फरार रहेका छन्

खसीबोकाको मूल्य बढ्ने, महङ्गो हुने भो यसपालीको दशैं

काठमाडौं । चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यकामा खसीबोका आयात बढ्न थालेको छ । पछिल्लो समय दैनिक १२ गाडी खसीबोका आयात हुने गरेको चौपाया खरिद विक्री संघका संरक्षक दीपक थापाले जानकारी दिए

अख्तियारको प्रमुख आयुक्तमा नविन घिमिरे सिफारिस, वित्त आयोगमा निर्णय भएन

। संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा कार्यबहाक प्रमुख आयुक्त नविन घिमिरेको नाम सिफारिस गरेको छ । संवैधानिक परिषद्को बुधबार बिहान बसेको बैठकले पूर्वसचिव समेत रहेका घिमिरेलाई

मासिक २० लाखको जागिर खाइदिएका प्रधानमन्त्रीले सोमलालको पदकपनि खोसे

काठमाडौं । २०७४ सालको गणतन्त्र दिवसमा सरकारले मान पदवी पाउनेको नाम सार्वजनिक गर्यो । जसमा तत्कालिन मुख्यसचिव डा. सोमलाल सुवेदीले प्रसिद्ध प्रवल जनसेवा श्री पदक पाएका थिए । त्यो बेला

काठमाडौँ उपत्यकाको जनसङ्ख्या बहन गर्ने क्षमता कति ? विवरण पेश गर्न मन्त्रालयलाई निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले शहरी विकास मन्त्रालयलाई कार्यक्रम र योजनामा भएको खर्चको यथार्थ विवरण १५ दिनभित्र समितिसमक्ष उपलब्ध गराउन निर्देशन दिएको छ । समितिको आजको बैठकले मन्त्रालतअन्तर्गतका

भियतनाममा फलफूल तरकारी आयातमा १२ प्रतिशतले बृद्धि

हनोई । भियतनाममा यस वर्षको सुरुदेखि हालसम्म अर्थात आठ महिनामा एक अर्ब १० करोड अमेरिकी डलर बराबरको फलफूल र तरकारी आयात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा करिब