बालाजु क्षेत्रमा विद्युत आपूर्तिमा समस्या किन हुन्छ ?

काठमाडौं । बालाजु सबस्टेसनमा रहेको ट्रान्सफर्मरमा प्राविधिक समस्या आउँदा त्यस क्षेत्रमा विद्युत आपूर्तिमा अनियमित बनेको छ । सबस्टेसनमा रहेका २ वटा २२.५ एमभिएको ट्रान्सफर्मरमध्ये एउटामा शनिबार राति करिब ७ बजेबाट

तीन बर्षपछि कृष्णमन्दिरमा दर्शन गर्न खुला

ललितपुर । पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आज बिहानैबाट भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्ठमीका अवसरमा काठमाडौं उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट दर्शनार्थी यहाँ आउन थालेका छन् ।

संसद पुग्यो बेरोजगारलाई भत्ता दिने प्रस्ताब

काठमाण्डौ । नेपाल सरकारले प्रत्येक स्थानीय तहमा एक रोजगार सेवा केन्द्र स्थापन गरी रोजगारी सिर्जना गर्ने र बेरोजगारलाई व्यवस्थापन गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार

विश्व कला परिषद्को अन्तर्राष्ट्रिय सम्मेलन शुरु, स्वदेशी तथा विदेशी हस्तकला प्रदर्शनी

काठमाडौं । नेपालमै पहिलो पटक विश्व कला परिषद् एसिया क्षेत्रको ३७ औँ अन्तराष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ । शनिबारसम्म चल्ने सम्मेलनको उद्घाटन प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले

२० वर्षपछि एशियाडमा नेपालले जित्यो रजत पदक

काठमाडौं । एसियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत पदक जित्न सफल भएको छ । इण्डोनेसियामा जारी १८ औं संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा

सरकारी अनुगमनपछि कालिमाटीमा तरकारीको मूल्य घट्यो, ब्यापारी सचेत बन्दै

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा वाणिज्य तथा आपूूर्ति विभागले अनुगमन गरेपछि तरकारीको मूल्य घटेको छ । अघिलो साता अनुगमन टोलीले तरकारी बजारमा गरेको अनुगमनपछि तरकारीको मूल्य ५० प्रतिशत

बिदा नदिएपछि मन्त्रीले लगाइदिए राष्ट्र बैंक क्षेत्रीय कार्यालयमा ताला

जनकपुर । प्रदेश सरकारले दिएको बिदा नदिएपछि २ नम्बर प्रदेशका मन्त्रीले नेपाल राष्ट्र बैंकको जनकपुर क्षेत्रिय कार्यालयमा ताला लगाइदिएका छन् । जनैपूर्णिमाको दिन २ नम्बर तथा ७ प्रदेशले बिदा दिएका

यी हुन् दिदीभाई मिलेर गरेका केही सफल उद्यमहरु

दाजुबहिनी, दिदीभाईको सम्बन्धलाई सम्झिने पर्व तिहार हो । यसबाहेक अर्को चाड हो रक्षा बन्धन । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन पर्वका दिन नेपालमा जनै पूर्णिमापनि मनाइने गरिन्छ ।

बिम्स्टेक शिखर सम्मेलनमा यी विषयमा छलफल होस्

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) ऊर्जा व्यापार, बौद्ध परिपथ, पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनको प्रभाव घटाउनेतर्फ केन्द्रित हुनुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारले जोड दिएका

के फेरिदैछ पाकिस्तान ? इमरान खानको घोषणाले दक्षिण एसियामा हलचल

काठमाडौं । नेपालमा कम्युनिस्ट पार्टीको दुई तिहाईको सरकार छ । सरकार गठन भएको ६ महिना पुग्दा समेत जनताको पक्षमा प्रभावकारी काम हुन नसकेका कारण जनतामा निराशा फैलिइरहेको छ । समाजवादको