नेपालमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन हुँदै, गैरआवासीय नेपालीको ज्ञान,

काठमाण्डौ । गैरआवासीय नेपाली संघ र नेपाल सरकारले आगामी अक्टोबरमा संयुक्त रुपमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको उद्घाछन नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । अक्टोबर

प्रधानमन्त्रीले डा केसीसँग भने : स्वास्थ्य क्षेत्र सुधार गर्न नेतृत्व लिनुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न गठन गरिने स्वास्थ्य शिक्षा अनुगमन संयन्त्रको नेतृत्व गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीलाई प्रस्ताव गरेका

प्रेस स्वतन्त्रतामैत्री कानून बनाउन माग, मंसिर १५ भित्र साधारणसभामा गर्न निर्देशन

काठमाडौँ । नेपाल पत्रकार महासंघले केन्द्र, प्रदेश र स्थानीय तहलाई प्रेस स्वतन्त्रतामैत्री कानून निर्माण गर्न माग गर्ने निर्णय गरेको छ । यही साउन २३ र २४ गते महासंघ अध्यक्ष गोविन्द

गणेश लामा सम्पत्ती शुद्धिकरणमा दोषी, १ वर्ष कैद र १ करोड ४० लाख बिगो जफत

काठमाडौं । सम्पत्ती शुद्धिकरण सम्बन्धी मुद्दामा नेपाली कांग्रेसका नेता गणेश लामा दोषी ठहर भएका छन् । सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले विशेष अदालतमा दायर गरेको मुद्दाको सुनुवाई गर्दै अदालतले लामालाई एक

विपद्का घटनाबाट चार महिनामा पाँच सयको मृत्यु, ४ हजार प्रभावित

काठमाडौँ । विपद्का घटनाबाट चार महिना बित्न लाग्दा मुलुकभर पाँच सयको अकालमा मृत्यु भएको छ । त्यस्तै ८४ बेपत्ता र चार हजार बढी प्रभावित भइसके । गृह मन्त्रालय, राष्ट्रिय आपत्कालीन

जापान पुगेका नेकपाका नेता भट्टराईलाई किन फर्काइयो विमानस्थलबाटै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई जापान सरकारले विमानस्थलबाटै फकाईदिएको छ । जापानमा रहेका एक सञ्चारकर्मीले नेपालीले दिएको जानकारी अनुसार निशस्त्रीकरण सम्बन्धी कार्यक्रममा

फोहोरमाण्डु बन्दै काठमाण्डु ! सुन्दर काठमाण्डौ कहिले बनाउने ?

काठमाडौं । गत शुक्रबार काठमाडौं महानगरपालिका (कामपा) ले एउटा छलफल कार्यक्रम आयोजना गर्यो । उपत्यका भित्रका स्थानीय निकायका प्रमुख कार्यकारी अधिकृतहरु बोलाएर कामपाले उपत्यकाको फोहोर व्यवस्थापन चुनौतिपूर्ण भएको बतायो ।

सांसदहरुको गुनासो–यातायात एकाधिकार कागजमा तोडियो, व्यवहारमा उस्तै

काठमाडौँ । राजधानीकै सडकमा खाल्डाखुल्डी नपुरिँदा ट्राफिक जामलगायत यातायातको आवागमनमा समस्या भएकाले समितिकै बैठकमा आउन ढिला भयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत कार्यक्षेत्र रहेको संघीय संसद्को विकास तथा प्रविधि

हेल्लो सरकार, कहिले पुर्ने काठमाडौंमा सडकका खाल्डा ?

काठमाडौं । अरु बेला निदाएर बस्ने सरकार र स्थानीय निकाय मनुसनको मध्यमा भने काठमाडौं उपत्यकाको सडक मर्मत र सम्भारमा लागेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सडकको खाल्डा

फोटो प्रदर्शनीमा विशिष्ट व्यक्ति, सभामुख, पूर्वप्रधानमन्त्री, मन्त्री तथा विशिष्ट व्यक्तिद्वारा अवलोकन

काठमाडौँ । फोटो पत्रकार क्लबद्वारा बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित तस्बीर प्रदर्शनीमा आज सभामुख, पूर्वप्रधानमन्त्री, मन्त्री तथा विशिष्ट व्यक्ति लगायतले अवलोकन गरेका छन् । नेपाल फोटो प्रतियोगितामा छानिएका उत्कृष्ट तस्बीरको