बाढी पहिरोबाट जनजीवन प्रभावित, जाजरकोट र धादिङमा गरी

काठमाण्डौ । केही दिनदेखिको अबिरल वर्षाका कारण देशभर धनजनको क्षति भएको समाचार प्राप्त भएका छन् । बाढी र पहिरोका कारण पछिल्लो पटक जाजरकोटमा ४ र धादिङमा १ गरी ५ जनाको

पैसा नतिर्नेलाई काठमाडौं महानगरले फोहोर फाल्न नदिने

काठमाडौं । काठमाडौ महानगरपालिकाले सिसडोलमा फोहोर फाल्न आंशिक रुपमा प्रतिबन्ध लगाउने भएको छ । सिसडोलमा काठमाडौं उपत्यकाभरीको फोहार व्यवस्थापन गरिने भएपनि व्यवस्थापन खर्च काठमाडौं महानगरले मात्रै व्योहोर्ने गरेको थियो ।

प्रधानन्यायधीशमा दिपकराज जोशीको नाम दुईतिहाईबाट अस्वीकृत

काठमाडौं । संसदीय सुनुवाई समितिले प्रधानन्यायधीशमा प्रस्तावित कामु प्रधानन्यायधीश दिपकराज जोशीको नाम दुईतिहाईले अस्विकृत गरेको छ । समितिको आजको बैठकले जोशीको नाम दुईतिहाई मतले अस्विकृत गर्ने निर्णय गरेको हो ।

कांग्रेसलाई ओलीले भने– आरोप/प्रत्यारोप होइन, कार्यक्रममा प्रतिस्पर्धा गरौं

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप\प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । तुलसीलाल स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा

नेपाल आर्ट काउन्सिलमा उत्कृष्ट फोटोहरुको प्रदर्शनी सुरु, २१ गतेसम्म प्रदर्शनी हुने

काठमाण्डौ । फोटो पत्रकार क्लब (पिजे क्लब) द्वारा आयोजित आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रदर्शनी काठमाडौंको बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ

को बन्छ अब भूमिसुधार मन्त्री ? जनताले कहिले पाउँछन् आफ्नो जग्गा कित्ताकाट गर्न ?

काठमाडौं । सरकारले कृषि भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयलाई टुक्र्याएर २ वटा मन्त्रालय बनाएको छ । सरकारले गरेको यो निर्णयसँग मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले ल्याएको भूमि सुधारका नीतिहरु अन्योलमा

भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल

चितवन । सुविधासम्पन्न भएर पनि जिल्ला तहको अस्पतालको रुपमा रहेको भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल थालिएको छ । नेपाल सरकारको तीन सय शैयया र अस्पताल विकास समितिको तीन सय

काठमाण्डौ उपत्यकामा किन हुन्छ जाम ? ट्राफिक प्रहरी भन्छ– वर्षा र जुलुसले अत्याधिक हुन्छ जाम

काठमाडौँ । वर्षा र सडकमा भइरहने नाराजुलुसका कारण काठमाडौँ उपत्यकामा ट्राफिक जाम अत्याधिक हुने गरेको छ । उपत्यकामा धेरै सवारीसाधन, साँघुरा सडक, वर्षाको पानी र समय समयमा भइरहने नाराजुलुसका कारण

प्रचण्ड भन्छन्– नेपालको समृद्धिमा चीनको सहयोग महत्वपूर्ण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याजुनले आज भेटवार्ता गरेका छन् । अध्यक्ष दाहालको निवास खुमलटारमा

डा बाबुराम भट्टराईले सुरु गरेको हेल्लो सरकार नाम मात्रैमा सीमित

काठमाडौं । सरकारले जनतासँग प्रत्यक्ष सम्पर्कका लागि भनेर स्थापना गरेको हेल्लो सरकार पछिल्लो दिनमा प्रभावहीन बन्दै गएको छ । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले हेल्लो सरकार सुरु गरेको