अमेरिकाबाट फर्केर नेपालमै व्यवसाय, मालामाल कमाइ

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मेलाचेका २८ वर्षीय राहुल क्षेत्री आफ्नो अमेरिकाको पढाइ सकेपछि अहिले घान्द्रुक–घोरेपानी पदयात्रा मार्गअन्तर्गतको टाढापानीमा होटेल सञ्चालन गर्दैआएका छन् । अध्ययनका लागि विदेशिएका युवा उतै भासिने

मोदीको पार्टी भाजपाले उठायो १००० करोड चन्दा, नेपालमा कहिल्यै सार्वजनिक हुँदैन

काठमाडौं । राजनीतिक पार्टीले व्यापारीसँग चन्दा उठाउनु हुन्छ कि हुँदैन भन्ने विवाद यतिबेला संसार नै हुने गरेको छ । विशेष गरी दक्षिण एशियाका मुलुकमा समेत राजनीति र चन्दाको विषयमा परस्पर

नगरप्रमुखको तलब मजदुर हितकोषमा, ३० जना मजदुरको निःशुल्क बीमा

भद्रपुर । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले एक बर्षको आफ्नो पारिश्रमिक मजदूर हितकोषमा जम्मा गरेका छन् । नगरप्रमुखमा निर्वाचित भएर जिम्मेवारी सम्हाल्ने बित्तिकै मजदूरको समस्या सम्बोधन गर्ने उद्देश्यले स्थापना गरिएको

व्यवसायीहरु स्वार्थी भए, कम्युनिष्ट सरकारले निजी सम्पत्ति खोस्न सक्दैन: सुरज बैद्यको बिचार

नेपालमा प्रसस्तै संभावनाहरु छन् । तर, पनि हामी विकसिद देश बन्न सकेका छैनौं । वितेका १५ वर्ष हामीले गुमायौं । सरकार परिवर्तन भइरहन्थ्यो । राजनीतिक स्थायितव थिएन । कर्मचारीतन्त्र त्यस्तै

डुबायो क्रिप्टो करेन्सीले: २० हजार डलरमा किनेको बिटक्वाइनको मूल्य ४ हजारमा झर्यो

काठमाडौं । भर्चुअल मुद्राको रुपमा रहेको बिटक्वाइनको मूल्य अप्रत्यासित रुपमा घट्न थालेको छ । पछिल्ला ७ दिनमा मात्रै बिटक्वाइनको मूल्य थप २५ प्रतिशतले घटेको भने एक महिनामा ३६ प्रतिशतले घटेको

भेनेजुएलाका पूर्वराष्ट्रपतिका बडीगार्ड अन्द्रादेले १ खर्ब बढी भ्रष्टाचार गरेको खुलासा

काठमाडौं । चरम रुपमा आर्थिक संकटमा परिरहेको समाजवादी देश भेनेजुयलाका पूर्वराष्ट्रपति ह्यूगो चाभेजका बडीगार्डले चरम रुपमा भ्रष्टाचार गरेको खुलासा भएको छ । त्यहाँका सरकारी अधिकराीले जनाएअनुसार ती बडीगार्डले १ अर्ब

विश्व रोजगार बजारमा अर्काे फड्कोः उत्कृष्ट विद्यार्थीलाई नेपाली कलेजबाटै जापानमा रोजगारी

काठमाडौं । ‘नेपालका विश्वविद्यालयमा पढ्दा प्रमाणपत्र पाइन्छ, जागिर पाइदैन’ भन्ने मान्यता तोडिन थालेको छ । नेपालका विश्वविद्यालयमा पढ्ने उत्कृष्ट विद्यार्थीले जापानमा रोजगारीको अवशर पाउने भएका छन् । जापानी कम्पनी ह्युमेन

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु, ‘लैङ्गिक हिंसा र दुव्र्यवहारः छैन हामीलाई स्वीकार’

काठमाडौँ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि शुरु भएको छ । लैङ्गिकताको आधारमा हुने सबै प्रकारका हिंसा र अपराधलाई अन्त्य गर्दै महिला तथा पुरुषबीच रहेको असमानता हटाई बालिका, किशोर,

मङ्सिर ११ गते प्रधानमन्त्रीबाट निवृत्तिभरणसहितको सामाजिक सुरक्षा कार्यक्रम लागू भएको घोषणा गरिंदै

काठमाडौँ । आर्थिक तथा सामाजिक रुपमा जोखिममा रहेका नागरिकको सुरक्षाका लागि सरकारले निवृत्तिभरण सहितको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याउने घोषणा गरेको छ । नेपालको संविधानको धारा ३४ ले प्रत्येक

केन्द्रिय क्याम्पस किर्तिपुरमा अब निःशुल्क वाइफाइ, १० करोड खर्चेर प्रविधिमैत्री बनाइने

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अब ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा हुने भएको छ । त्रिविलाई सूचना प्रविधिसँग जोड्नका लागि ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा गर्न लागिएको हो । यसका लागि आवश्यक