घरेलु उद्योगजस्तै कारागार, जहाँका कैदीबन्दी मुढा बनाएर मासिक

चितवन । आपराधिक गतिविधिमा संलग्न भइ कैद सजाय भोग्दै आएका यहाँका कैदीले कारागारलाई घरेलु उद्योगजस्तै बनाएका छन् । लामो समय कैद भुक्तान गरिरहेका र पारिवारिक अवस्था कमजोर भएका अधिकांश कैदी

मेक्सिकोका राष्ट्रपतिले राज्यकोषमा फिर्ता गरे एक तिहाई तलब, नेपाली नेताहरुले केही सिक्ने कि ?

मेक्सिको सिटी ।  मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले आफ्नो तलबको एक तिहाई रकम राज्यकोषमा फिर्ता गरेका छन् । उनले यही डिसेम्बर १ तारिखबाट लागू हुनेगरी राज्यकोषबाट आफूले प्राप्त गर्ने तलबको

अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा प्रधानमन्त्रीको सन्देशः परिश्रमबाट मुलुकको आर्थिक समृद्धि हुन्छ

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवस–२०१८ का अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री

सरकारले ल्यायो दुग्धजन्य पदार्थको स्वच्छताका लागि निर्देशिका, दूधमा पानी मिसाए कारवाही !

काठमाडौँ । सरकारले दूध तथा दुग्धजन्य पदार्थको स्वच्छताका लागि ‘दूध तथा दुग्धजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५’ लागू गर्ने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कार्यान्वयनमा ल्याउन

भारतीय मिडिया लेख्छन्ः १०० भन्दा माथिका भारु नचल्ने निर्णयले नेपालको भ्रमण बर्ष सफल नहुन सक्छ

काठमाडौं । सरकारले भारतीय २ हजार, ५०० र २०० को नोट नेपालमा नचल्ने निर्णय गरेपछि त्यसको विपक्षमा देखिने गरी भारतीय सञ्चार माध्यमहरुले समाचार सार्वजनिक गरेका छन् । भारतका अधिकांश सञ्चार

गैँडाकोटमा ‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रम, नगरपालिकाले ३ हजार भत्ता दिने

कावासोती । नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकाले सुत्केरी महिलालाई भत्ता दिने भएको छ । नगरपालिकाले नगरभित्रका सुत्केरी आमालाई तीन हजार भत्ता प्रदान गर्ने जनाएको छ । ‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रमअन्तर्गत

बीबीसी हिन्दी लेख्छः भारतले पुरानो भारु नसाटिदिएपछि नेपालले नयाँ भारु प्रयोग रोक्यो

काठमाडौं । सरकारले भारतीय २ हजार, ५ सय र २ सय रुपैयाँ दरका नोट नेपालमा नचल्ने निर्णय गरेपछि त्यसको बारेमा भारतीय सञ्चारमाध्यमहरुले विभिन्न तर्क सहितका समाचार सामग्री सार्वजनिक गरेका छन्

प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणाको नाम सर्वसम्मत सिफारिश

काठमाडौं । संवैधानिक परिषद्को बैठकले प्रधान्यायधीश पदमा चोलेन्द्र शमशेर राणाको नाम सर्वसम्मत सिफारिश गरेको छ । हालका प्रधानन्यायधीश ओमप्रकाश मिश्रको कार्यकाल सकिएपछि राणा प्रधान्यायधीश बन्ने छन् । न्याय परिषदले राणाको

भारतमा नरेन्द्र मोदीले २६ करोड भारतीय किसानको ४ लाख करोड ऋण मिनाहा गर्ने

नयाँ दिल्ली  मध्यप्रदेश, तेलंगना, मिजरोम, राजस्थान र छत्तिसगढमा हालै सम्पन्न भएको प्रदेशसभाको निर्वाचनमा नराम्ररी पराजित भएपछि आगामी निर्वाचनलाई प्रभावित पार्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ फण्डा सुरु गरेका छन् ।

मोदीको नोटबन्दी र जिएसटीका मास्टरमाइन्ड दास बने आरबिआईका नयाँ गभर्नर

नयाँ दिल्ली । भारतीय सरकारले रिबर्ज बैंक अफ इन्डियाको गभर्नरमा शक्तिकान्त दासलाई नियुक्त गरेको छ । उनको कार्यकाल तीनवर्षको हुने छ । उनले बुधबारदेनि नै आरबिआईको पद बहाली समेत गरेका