पाकिस्तानमा पनि नक्कली विमान चालक, ३ चालकसहित ५०

इस्लामावाद । पाकिस्तान सरकारले पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक विमानका चालकसहित ५० जना कर्मचारीलाई बर्खास्त गरिएको छ । उनीहरुको शैक्षिक प्रमणपत्र नक्कली भेटिएकाले बर्खास्त गरिएको र बर्खास्त हुनेमध्ये तीन जना विमान चालक

देउवाले भने- ‘हामी मेलमिलाप चाहन्छौँ, तर सरकार चाहँदैन’

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुले मेलमिलाप चाहे पनि सरकारले नचाहेको आरोप लगाउनुभएको छ । त्रिचालीसौँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काङ्ग्रेस काठमाडौँले आज यहाँ आयोजना गरेको

प्रचन्ड भन्छन्ः समृद्धिबाट नै समाजबाद आउँछ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा जान लागेको बताएका छन् । नेत्रविक्रम चन्द नेतृत्वको समूह नेकपाबाट विद्रोह

ठूला परियोजनाका ठेक्कामा चरम लापरवाही, ठेकेदार, डिजाइनर र व्यवस्थापनबीच मिलेमतो

काठमाडौं । राष्ट्र निर्माणका महत्वपूर्ण विकास निर्माणका ठूला परियोजनाको काममा चरम लापरवाही भएको पाइएको छ । परियोजनाको ढाँचा तयारीदेखि ठेक्कापट्टासम्मका काममा ठेकेदार, डिजाइनर र परियोजना व्यवस्थापनपक्षबीचको मिलेमतोमा राज्यकोषमा भार परेको

सबै प्रदेशलाई सिंहदरबारले दियो एउटै शिर्षकमा पैसा, सातै प्रदेशलाई किन चाहिएछ पोखरी ?

काठमाडौं । देश संघीय संरचनामा गएपछि सम्बन्धित प्रदेशको आवश्यकता अनुसारका विकास निर्माणले प्राथमिकता पाउने अपेक्षा धेरैको थियो । सबै प्रदेशको आवश्यकता र प्राथमिकता एउटै नहुनु पर्ने पनि हो । तर,

२० रुपैयाँको नयाँ आइसी नोट ल्याउँदै भारतीय रिजर्ब बैंक

काठमाडौं । रिजर्व बैंक अफ इन्डियाले नयाँ फिचरका साथ २० रुपैयाँको नयाँ नोट प्रकाशित गर्ने भएको छ । बैंकले छाप्ने कूल मुद्रा मध्ये ९.८ प्रतिशत मूल्यको २० रुपैयाँको नोट सन्

दिगम्बर झाको दाबीः यो देशका २/४ जना कुशल प्रशासकमध्ये म एक हुँ (भिडियोसहित)

काठमाडौं । चरम भ्रष्ट व्यक्तिको रुपमा चौतर्फी आलोचना भइरहेका बेला नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफू यो देशका २/४ जना कुशल प्रशासकमध्येको एक भएको दाबी गरेका छन् । बुधबार

दुर्गम गाउँपालिकाका यी अध्यक्ष, जो २०५१ सालदेखि गाउँमा बाटो खनेका खन्यै छन्

रामेछाप । देश संघीय संरचनामा गएपछि रामेछाप जिल्लामा आठ स्थानीय तह बने । ती आठ स्थानीय तहहरुमध्येको एक हो गोकुलगंगा गाउँपालिका । र, गोकुलगंगा गाउँपालिकामा अध्यक्ष बनेका छन् खड्कबहादुर सुनुवार

तपाईंको इमेल आइडी र सामाजिक सञ्जालको पासवर्ड के छ ? यस्तो भए सजिलै ह्याक हुन्छ

काठमाडौं । तपाईले आफ्नो इमेल तथा सामाजिक सञ्जालमा कस्तो पासवर्ड राख्नु भएको छ ? एक पटक विचार गर्नुस त ? तपाईले राख्नु भएको पासवर्ड साँच्चै मजबूत छ त ? वा

अभिभावकत्व ग्रहण गरेका बालबालिकालाई मुख्यमन्त्री पौडेलले दिए जाडोका कपडा

हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विद्यार्थी भर्ना अभियान अन्तर्गत अभिभावकत्व ग्रहण गरेका २ जना बालबालिकालाई जाडोमा लगाउने कपडा तथा स्टेशनरी सामाग्री प्रदान गरेका छन् । उनले गत