५ राज्यको चुनावी नतिजापछि राहुल गान्धीले भने-अहिलेपनि भाजपालाई

काठमाडौँ । भारतको ५ राज्यमा भएको विधानसभामा आफ्नो पार्टीले जीतच निकालेपछि भारतीय काँग्रेस आईका अध्यक्ष राहूल गान्धीले सन् २०१९ मा हुने हुने लोकसभाको निर्वाचनमा नरेन्द्र मोदी र भारतीय जनता पार्टीलाई

राष्ट्रिय गौरबका आयोजनामा अख्तियार पस्यो, माग्यो सबैको प्रगति विवरण

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरबका आयोजनामा भएको ढिलाइप्रति असन्तुष्टि जनाउदै प्रगति विवरण मागेको छ । आयोगले सबै आयोजनालाई पत्राचार गर्दै प्रगति विवरण मागेको हो । निर्धारित समयसम्म

पाकिस्तान-भारत कारोबार २ अर्ब, विश्व बैंक भन्छ-अवरोध हटाए ३८ अर्ब पुग्न सक्छ

इस्लामावाद, पाकिस्तान । पाकिस्तान र भारतबीचको व्यापार कारोबार सम्भावनाभन्दा निकै तल अर्थात् दुई अर्ब अमेरिकी डलर बराबर भएको भन्दै विश्व बैंकले एक प्रतिवेदनमार्फत चिन्ता व्यक्त गरेको छ । उसले भनेको

दैनिक १२ लाख व्यारेल तेल उत्पादन कटौती गर्ने आपेकेको निर्णय : बढ्न सक्छ नेपालमा पनि मूल्य

काठमाडौं ।   सरकारी स्वामित्वको नेपाल आयल निगमले इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेपनि नेपालमा घटाउन भने अस्वीकार गर्दै आएको छ । अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा समेत मूल्य समायोजन गर्ने बताएपनि

पुननिर्माण हुने घरको बीमा गराउन प्रधानमन्त्रीले नै देखाए चासो, कार्यविधि मन्त्रिपरिषदमा

काठमाडौं । गत २०७२ को भूकम्पका कारण भत्किएका सर्बसाधारणलेका घरको बीमा गराउन सरकारले प्रक्रिया अगाडि बढाएको छ । सरकारी अनुदानबाट पुनिर्माण हुने सबै घरको बीमा गराउने गरी प्रक्रिया अगाडि बढाइएको

सिक्टा सिँचाइमा अनियमितताः पूर्वमन्त्री पाण्डेसहित २१ विरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा अनियमितता गरेको अभियोगमा सिटिसिइ कालिका कन्ट्रक्सन जेभीका प्रमुख विक्रम पाण्डेसहित २१ विरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको

सामाजिक सुरक्षा योजनामा १९४ कम्पनी सूचीकृत, वैशाखसम्म सबै सूचीकृत हुनुपर्ने

काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रोजगारदाता कम्पनीले उत्साहजनक रुपमा सहभागिता जनाएका छन् । बिहीबारसम्म सामाजिक सुरक्षा कोषमा १९४ रोजगारदाता कम्पनी सूचीकृत भइसकेको छ । श्रम, रोजगार तथा सामाजिक

फेसबुक रहेन रोजगारीका लागि आर्कषक स्थल, यी हुन दश उत्कृष्ट कम्पनी

काठमाडौं । कुनै समय संसार भर नै रोजगारीका लागि आर्कषक थलोको रुपमा फेसबुकलाई लिइन्थ्यो । संसारका हजारौ युवा युवतीको रोजाई र चाहना पनि बनेको थियो फेसबुक । सामाजिक सञ्जाल फेसबुकमा

भोजपुरको भाम्राङ भयो उज्यालो वडा घोषणा, ३३२ घरमा बिजुली झलल

भोजपुर । भोेजपुर नगरपालिका–१ भाम्राङलाई उज्यालो वडा घोषणा गरिएको छ । वडाभित्रका ३३२ घरधुरीमा बत्ती पुगेपछि एक कार्यक्रमका बीच वडालाई उज्यालो वडा घोषणा गरिएको हो । वडाका प्रत्येक घरमा विद्युत्

३ खर्ब १७ अर्ब भारुमा बिक्यो हर्लिक्सको स्वामित्व, हिन्दुस्तान लिभरले किन्ने

हिन्दुस्तान लिभर कम्पनीले ३ खर्ब १७ अर्ब भारतीय रुपैयाँ खर्च गरेर हर्लिक्स उत्पादन गर्ने कम्पनी ग्लैक्सो स्मिथ क्लाइन (जिएसके)लाई खरिद गर्ने भएको छ । भारतीय कम्जुमर गुड्स बजारमा अहिलेसम्मकै सबैभन्दा