बस दुर्घटनामा ज्यान गुमाएका १८ जनाको सनाखत(नामावली सहित)

डोटी । डडेल्धुरा-डोटी जोड्ने डा केआई सिंह राजमार्गको रडुवा खोलामा विहीबार साँझ भएको डोटीको शिखर नगरपालिकास्थित पिसजोन एकेडेमी स्कूलको बस दुर्घटनामा परी ज्यान गुमाएका १८ जनाको सनाखत सनाखत भएको छ

प्रथम चौमासिक समीक्षामा प्रधानमन्त्रीको निर्देशन-हरेक दिन विकासको गति एक कदम भएपनि अघि बढ्नु पर्छ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुकले विकासको गति लिनुपर्ने र त्यसले एक कदम भएपनि अघि बढ्नुपर्ने बताएका छन् । आर्थिक वर्ष २०७५\०७६ को स्वीकृत कार्यक्रम एवं बजेटको

सुजताको चेतावनीः देउवा तत्काल नसच्चिए ठूलो क्षति हुन्छ (भिडियोसहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेकी छिन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा

पूँजीगत खर्चमा सरकार असन्तुष्ट, अर्को चौमासिकसम्म शतप्रतिशत लक्ष्य प्राप्त गर्न निर्देशन

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७५\७६ को नीति तथा कार्यक्रमको पहिलो चौमासिक समीक्षा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकको समीक्षापछि सरकारले

जापानी नागरिक ‘ओकेबाजे’, जो विद्यालयको पूर्वाधार निर्माणमा निरन्तर सहयोग गर्दै

बेझाड । जनता आधारभूत विद्यालय निस्दी गाउँपालिका-५ पाक्दी पाल्पामा पुस्तकालय भवन निर्माणका लागि एक जापानी नागरिकबाट चार लाख आर्थिक रकम सहयोग प्राप्त भएको छ । पाल्पालाई कर्मथलो बनाउँदै आउनुभएका जापानी

शान्ति सम्झौताको १२ वर्ष पूराः अझै संबोधन भएनन् द्वन्द्व व्यवस्थापनका महत्वपूर्ण पक्ष

काठमाण्डौ । तत्कालीन विद्रोही नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ । माओवादी पार्टीले चलाएको १० बर्षे सशस्त्र युद्धलाई व्यवस्थापन गर्नका लागि २०६३ साल

रामग्राम नगरपालिकाले कर घटायो, कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै आएको करमा ८० प्रतिशत छुट दिने भएको छ । चालु आर्थिक वर्ष २०७५÷७६ का लागि नगरपालिकाले करमा वृद्धि गरेपछि कृषक मारमा

ब्लुमबर्गले दिए १ अर्ब ८० करोड अमेरिकी डलर चन्दा, न्यून र मध्यम आय भएका विद्यार्थीलाई सहायता

बाल्टीमोर । संयुक्तराज्य अमेरिकाको न्यूयोर्क सहरका पूर्व प्रमुख (मेयर) माइकल ब्लुमबर्गले आफूले पढेको जोन्स हप्किन्स विश्वविद्यालयलाई एक अर्ब ८० करोड अमेरिकी डलर दान दिएका छन् । यो विश्वविद्यालयमा अध्ययन गर्ने

हरि बोधिनी एकादशी पर्वमा तुलसीको विवाह गरिंदै

काठमाण्डौ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात्

८० करोडको महलमा बसेर अमेरिकाका लागि नेपाली राजदुतले यसरी गर्दैछन् देशको बेइज्जत !

बाल्टिमोर । विदेशमा बस्ने नेपालीहरुको लागि उनीहरुको स्थानीय सरकार हो दुतावास । त्यहाँ बस्ने नेपालीहरुको सेवा सुविधा र नेपालको कुटनीतिक सम्बन्ध विस्तारको लागि भनेरै सरकारले करोडौं खर्च गरेर विदेशमा नेपाली