भरतपुरमा मतगणना गराउन माग राख्दै सर्बोच्चमा रिट

काठमाडौं । भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको विषयमा मतगणना गराउन माग राख्दै सर्बोच्च अदालतमा रिट दायर भएको छ । निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतगणना गर्दै गर्दा ९०

शर्मा थप सात दिन अख्तियारको हिरासतमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रक्राउ गरेका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मा थप सात दिन अख्तियारको हिरासतमा बस्नुपर्ने भएको छ । अख्तियारले आइतवार म्याद थपको लागि विशेष अदालतमा

गगन थापाले भने- नयाँ सरकारमा पनि स्वास्थ्यमन्त्री भएर काम गर्ने इच्छा छ

काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले नयाँ सरकारमा पनि स्वास्थमन्त्री भएर काम गर्ने इच्छा व्यक्त गरेका छन् । आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले यस्तो इच्छा व्यक्त गरे ।

लण्डन ब्रीजमा आतंककारी हमला, ६ को मृत्यु ३० बढी घाइते

लण्डन ब्रीजमा भएको आतंकारी आक्रमणमा परी ६ जनाले ज्यान गुमाएका छन्, भने ३० जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । स्थानिय समय अनुसार रातको १२.३० बजे हमला भएको

के आज देउवा बन्लान आज देशको ४० औं प्रधानमन्त्री ? यस्तो छ आँकडा

काठमाडौं । आज संसदमा प्रधानमन्त्रीको निर्वाचन हुने कार्यक्रम तय भएको छ । निर्वाचन कार्यसुची अनुसार हिजो मनोनयन दर्तामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मात्र उमेद्वारी दिएका छन् । प्रमुख प्रतिक्ष

भरतपुरमा पुनः मतदानको निर्णय मान्ने छैनः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा पुनः मतदान गराउने निर्वाचनको आयोगको निर्णय मान्य नहुँने बताएका छन् । प्रधानमन्त्री निर्वाचनको बारेमा बसेको बैठक सकिएपछि ओलीले पुनः निर्वाचन गराउने

भरतपुरमा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं । मतपत्र च्यातिएको कारण मतगणना स्थगित भएको भरतपुर महानगरपालिकामा पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा मतगणना जारी रहदाँ ९० मत

प्रचण्डको प्रस्तावमा देउवा प्रधानमन्त्री बन्ने

काठमाडौं । नयाँ प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज व्यवस्थापिका–संसद्, सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् । सभापति देउवाको प्रस्तावकमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल

पेरिस सम्झौताबाट हट्ने निर्णय डोनाल्ड ट्रम्पको ऐतिहासिक भूल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसङ्घको अगुवाइमा निकै लामो छलफलपश्चात् ऐतिहासिक उपलब्धि मानिएको सन् २०१५ को पेरिस जलवायु सम्झौतामा सहभागी नहुने भनी बिहीबार घोषणा गरेका छन् । निःसन्देह ट्रम्पले एउटा ठूलो

गिट्टी कुटेको पैसा माग्दा उल्टै कुटपिट, पिडित गम्भिर घाइते

जाजरकोट। गिट्टी कुटेको पैसा माग्दा जाजरकोट त्रिवेणी नलगाड नगरपालिका– ३ टट्टाकी पुतला बुढालाई कुटपिट गरिएको छ । जिल्लाको भेरी नगरपालिका-३ स्थित न्यु महालक्ष्मी कपडा पसलकी मालिक मायादेवी शाहीले उनलाई कुटपिट