निर्वाचनमा मतदान गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनका सन्दर्भमा देश स्थानीय तहको निर्वाचनको सङ्घारमा रहेकाले चुनावमा सक्रिय रुपमा भाग लिई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्न सम्पूर्ण मतदातामा आग्रह गरेका छन्

योगगुरु रामदेव विरुद्ध अदालतद्धारा प्रक्राउ पुर्जी जारी

नयाँ दिल्ली । भारतको एउटा अदालतले योगगुरु रामदेव विरुद्ध परेको मुद्दामा प्रक्राउन गर्न सक्ने आदेश दिएको छ । भारतको रोहटक अदालतले रामदेवले दिएको भड्काउ पूर्ण भाषणको विरुद्ध जमानतमा छाड्न प्रक्राउ

माधव नेपाल पक्षले भन्यो- ओलीको निर्देशनमा गगन माथि एमालेको आक्रमण

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा स्वास्थ्यमन्त्री गगन थापा भन्ने वित्तिकै कांग्रेस कार्यकर्ताहरुमा जुन उत्साह र उर्जा थपिन्छ विपक्षी पार्टीहरुमा त्यतिकै ढ्याङग्रो ठोकिन्छ। उनी जहाँ जान्छन काँग्रेस कार्यकर्ताहरु उनीसँग भेट्न लालायित

चितवनमा होटल, रेस्टुराँ र दोहोरीसाँझ बन्द गर्न अपिल

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै जिल्लाका होटल, रेस्टुराँ तथा दोहोरी साँझ राति ८ बजेदेखि बिहान ६ बजेसम्म बन्द गर्न सार्वजनिक अपिल गरेको छ ।

गगन थापाको अर्को निर्णयः अब सरकारले औषधी आफै किन्ने, आफै बेच्ने

काठमाडौं । औषधीमा व्यापारिहरुले सयौं गुणा नाफा लिएको भेटिएपछि सरकारले औषधी आफै किनेर आफै बेच्ने भएको छ । विदेशी कम्पनीबाट किन्नु पर्ने औषधीहरु सरकारले सिधै उनीहरुसँग किन्ने र सरकारी अस्पतालका

एक सयभन्दा बढी आचारसंहिता उल्लङ्घन

काठमाडौँ। स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचनको मौनअवधिसम्ममा ६२ सञ्चारमाध्यमका एक सय १५ सामग्रीमा पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएको छ । यही वैशाख १५ देखि २८ गतेसम्मका

मतदाताको गुनासो सुल्झाउँदै कल सेन्टर

काठमाडौँ। भक्तपुरकी सरिता बुढाथोकी २०७० सालको निर्वाचनमा मतदान गरेको परिचयपत्रले आइतबार हुने निर्वाचनमा मतदान गर्न पाइन्छ कि पाइँदैन भनेर निर्वाचन आयोगले सञ्चालन गरेको कल सेन्टरमा सोधपुछ गरिन् । उहाँको समस्यामा

भोट हाल्न हिडेर जानु पर्ने, गाडी चलाए प्रहरीको फन्दामा

काठमाडौं । पहिलो चरणको स्थानीय निर्वाचन हुने ३४ जिल्लामा बैशाख ३१ गते सवारी साधन चलाउन नपाइने भएको छ । मतदानका दिन अत्यावश्यक सवारी साधन, सुरक्षा निकाय, एम्बुलेन्स र प्रेसले निर्वाचन

भ्रष्टाचारमुक्त समाज बनाउन युवा निर्वाचित हुन आवश्यकः अध्यक्ष थापा

हेटौँडा। राप्रपाका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रियतालाई संवद्र्धन गर्ने र भ्रष्टाचारमुक्त समाज बनाउन स्थानीय मतदाताले युवा उम्मेदवारलाई निर्वाचित गर्नुपर्ने बताएका छन् । अध्यक्ष थापाले राप्रपा मकवानपुरद्वारा हेटौँडा उपमहानगरपालिका वडा नं

काँग्रेसको पक्षमा जनलहर बढेको छः नेता लेखक

काठमाडौँ। नेपाली काँग्रेसका नेता तथा पार्टीको प्रचारप्रसार उपसमितिका संयोजक रमेश लेखकले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका पक्षमा जनलहर बढेको बताएका छन् । प्रचारप्रसार उपसमितिद्वारा आज पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित