गगन थापाको अर्को निर्णयः अब सरकारले औषधी आफै

काठमाडौं । औषधीमा व्यापारिहरुले सयौं गुणा नाफा लिएको भेटिएपछि सरकारले औषधी आफै किनेर आफै बेच्ने भएको छ । विदेशी कम्पनीबाट किन्नु पर्ने औषधीहरु सरकारले सिधै उनीहरुसँग किन्ने र सरकारी अस्पतालका

एक सयभन्दा बढी आचारसंहिता उल्लङ्घन

काठमाडौँ। स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचनको मौनअवधिसम्ममा ६२ सञ्चारमाध्यमका एक सय १५ सामग्रीमा पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएको छ । यही वैशाख १५ देखि २८ गतेसम्मका

मतदाताको गुनासो सुल्झाउँदै कल सेन्टर

काठमाडौँ। भक्तपुरकी सरिता बुढाथोकी २०७० सालको निर्वाचनमा मतदान गरेको परिचयपत्रले आइतबार हुने निर्वाचनमा मतदान गर्न पाइन्छ कि पाइँदैन भनेर निर्वाचन आयोगले सञ्चालन गरेको कल सेन्टरमा सोधपुछ गरिन् । उहाँको समस्यामा

भोट हाल्न हिडेर जानु पर्ने, गाडी चलाए प्रहरीको फन्दामा

काठमाडौं । पहिलो चरणको स्थानीय निर्वाचन हुने ३४ जिल्लामा बैशाख ३१ गते सवारी साधन चलाउन नपाइने भएको छ । मतदानका दिन अत्यावश्यक सवारी साधन, सुरक्षा निकाय, एम्बुलेन्स र प्रेसले निर्वाचन

भ्रष्टाचारमुक्त समाज बनाउन युवा निर्वाचित हुन आवश्यकः अध्यक्ष थापा

हेटौँडा। राप्रपाका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रियतालाई संवद्र्धन गर्ने र भ्रष्टाचारमुक्त समाज बनाउन स्थानीय मतदाताले युवा उम्मेदवारलाई निर्वाचित गर्नुपर्ने बताएका छन् । अध्यक्ष थापाले राप्रपा मकवानपुरद्वारा हेटौँडा उपमहानगरपालिका वडा नं

काँग्रेसको पक्षमा जनलहर बढेको छः नेता लेखक

काठमाडौँ। नेपाली काँग्रेसका नेता तथा पार्टीको प्रचारप्रसार उपसमितिका संयोजक रमेश लेखकले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका पक्षमा जनलहर बढेको बताएका छन् । प्रचारप्रसार उपसमितिद्वारा आज पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित

मुक्तकमैया भन्छन्: झुल दिनेलाई भोट दिन्छौँ

भीमदत्तनगर। दुई दशकपछिको स्थानीय तहको निर्वाचनको सन्मुख बस्तीको मुहार फेर्नेदेखि सडक, यातायात, खानेपानी, स्कुल व्यवस्थापनको माग गरेका समाचार आइरहेका बेला कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०का मुक्तकमैया शिविरका बासिन्दा भने सुपानेट झुल वितरण

साझाका बसमा निर्वाचनको सन्देश, २३ वटा गाडीमा स्टिकर टाँसिए

काठमाडौँ। स्थानीय तहका मतदानको दिन नजिकिँदै गर्दा ‘मेरो मत अमूल्य छ’ भनी लेखिएको निर्वाचनको सन्देश बोकेका साझा बस राजधानीका सडकमा गुड्न थालेका छन् । कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा प्रमुख निर्वाचन

मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदर हुने डर

  जुम्ला। मतदाता शिक्षा प्रभावकारी नहुँदा अधिकतम मत बदर हुने डर भएको राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्लाले जनाएको छ । बुधबार आयोगको उपक्षेत्रीय कार्यालय जुम्लाद्वारा आयोजित ‘मानवअधिकार र

देशको समृद्धिका लागि मतदान: महामन्त्री कोइराला

नवलपरासी। नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले देशको चौतर्फी समृद्धिका लागि स्थानिय तहका निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका छन्। आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्ला नवलपरासीमा रहनुभएका कोइरालाले