५ किरियापुत्रीले एकैसाथ भोट दिए

काठमाडौं । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा ५ जना किरियापुत्रीले बुधवार मतदान गरेका छन् । केशवराज पौडेल, पिताम्वर पौडेल कृष्णप्रसाद पौडेल, देवराज पौडेल र टंक प्रसाद पौडेलले छत्रदेव गाउँपालिकास्थित शारदा माध्यमिब विद्यालयमा

प्रधानमन्त्रीको सुरक्षार्थ खटिएको प्रहरीको जिप दुर्घटना, ९ प्रहरी घाइते

धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षाका लागि खटिएको प्रहरी टोली सवार जिप धनगढी–डडेलधुरा ९भीमदत्त० राजमार्ग अन्तर्गत पर्ने कैलालीको फल्टुडेमा आज दुर्घटनामा परेको छ । से १ ज १५०३ नं को

कांग्रेस र एमालेको झडपपछि मतदान स्थगित

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर–३ मा कांग्रेस र एमाले कार्यकर्ताबीच झडपपछि मतदान स्थगित गरिएको छ । मतदान भइरहेका बेला एमालेका कार्यकर्ताको कुटाइबाट २ जना कांग्रेस कार्यकर्ता घाइते भएका

शासक छान्दा मतदातालाई आर्थिक भार, यसरी महंगिदैछ चुनाब

काठमाडौं । पछिल्ला वर्षहरुमा चुनाब महंगो बन्दै गएको छ । सरकारी तवरबाटै चुनाब महंगो बन्दा उम्मेद्वार र राजनीतिक दलहरुलाई त्यसको प्रत्यक्ष प्रभाव परेको छ । जसले चुनाबलाई भड्किलो बनाउँदै लगेको

मतदान सम्पन्न, ९३ प्रतिशत मत खस्यो

बाजुरा । हिमाली गाउँपालिका–१ मा बिहान ११ बजे नै मतदान सकिएको छ । ३० मतदाता रहेको गुम्बागाउँ मतदान केन्द्रका २८ जनाले मतदान गरेको प्रहरी निरीक्षक जगदीश भट्टले बताए । मतदाताको

उपप्रधानमन्त्री महराले रोल्पाबाट गरे मतदान

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आफ्नो जन्मथलो रोल्पा नगरपालिका–१ बाट आज मतदान गरेका छन । आज बिहान बिबामरुकस्थित मतदान केन्द्रमा रहेको मतदान केन्द्रमा गएर पहिलो मतदान गरेको उनका

रोल्पाको धवाङमा अज्ञात व्यक्तिले मतपत्र जलाए

रोल्पा। जनता आधारभूत विद्यालय धवाङ रोल्पामा मतदानको क्रममा अज्ञात समूहले मतपेटिकामा आगो लगाइ मतपत्र जलाएका छन् । रोल्पा नगरपालिका–१० मा रहेको सो मतदान केन्द्रमा एक सय ५० वटा मत खसिसकेको

निर्वाचन आयोगले भन्यो- २५ प्रतिशत मत खस्यो

काठमाडौं । दोस्रो चरणको स्थानीय निर्वाचन अन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान भइरहेको छ । विहान ७ बजेबाट मतदान सुरु भएको

पहिलो पटक जनप्रतिनिधि चुन्दै थवाङका मतदाता

काठमाडौं । थवाङका मतदाताले पहिलो पटक जनप्रतिनिधि चुन्ने भएका छन् । यस अघिका चुनाव बहिष्कार गर्दै आएका थवाङका मतदाता स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि चुन्न आतुर छन् । थवाङका मतदाताले २०३८,

बिराटनगर महानगरपालिकामा ७ पूर्वमन्त्रीले मतदान गर्दै

काठमाडौं । बिराटनगर महानगरपालिकाका विभिन्न मतदान केन्द्रबाट ७ जना पूर्वमन्त्रीले मतदान गर्दैछन् । पूर्वमन्त्री लालबाबु पण्डित, सुजाता कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, गिरीराजमणि पोखरेल, उपेन्द्र यादव र गोपी आछामीले मतदान