५ किरियापुत्रीले एकैसाथ भोट दिए



काठमाडौं । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा ५ जना किरियापुत्रीले बुधवार मतदान गरेका छन् ।

केशवराज पौडेल, पिताम्वर पौडेल कृष्णप्रसाद पौडेल, देवराज पौडेल र टंक प्रसाद पौडेलले छत्रदेव गाउँपालिकास्थित शारदा माध्यमिब विद्यालयमा रहेको बुथमा मतदान गरेका हुन् ।

पिता कुलानन्द पौडेलको निधनपछि ५ दाजुभाइ किरिया बसेका छन् ।


पुष्प दुलाल