नेपाली समाजमा हीनतावोध र नकारात्मकताको डढेलो लगाइँदैछ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समाजमा नकारात्मकता र हीन भावनाको डढेलो लगाइएको बताएका छन् । ‘सरकारले एक वर्षमा गरेका प्रमुख उपलब्धि सार्वजनिक कार्यक्रम’मा मंगलबार उनले प्रश्न गरे, ‘नेपाली

वीर अस्पतालमा क्यान्सरको अत्याधुनिक उपचार, डेढ लाखमै हुने

काठमाडौं । वीर अस्पतालले नेपालमा पहिलोपटक क्यान्सरको विकीरण उपचारका लागि अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ जडान गरेको छ । अस्पतालका निर्देशक डा सन्तोष पौडेलले नेपालमा पहिलोपटक क्यान्सरको कोषिका ९सेल० मार्नका लागि अत्याधुनिक

२ सय ६४ स्थानमा बस बिसौनी निर्माण गर्दै बालेन, १३ करोड बजेट विनियोजन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सडक सुरक्षा कायम राख्नका लागि दुई सय ६४ स्थानमा बस बिसौनी निर्माण गर्ने भएको छ । यसका लागि कामपाले चालु आर्थिक वर्षमा १३ करोड बजेट विनियोजन

प्रधानमन्त्री दाहालले मंगलबार ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (मंगलबार) अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका

पेटिएमले हटायो १ हजारभन्दा धेरै कर्मचारी

एजेन्सी । भारतीय पेमेन्ट गेटवे कम्पनी पेटिएमले एक हजारभन्दा धेरै कर्मचारीलाई जागिरबाट निकालेको छ । पेटिएमको मूल कम्पनी वन ९७ कम्युनिकेसन लिमिटेडले एक हजारभन्दा धेरै कर्मचारीलाई निकालेको हो । केही

विश्वमा चिनी निर्यातमा ब्राजिलको ४३ प्रतिशत हिस्सा, भारतबाट निकासीमा भारी गिरावट

काठमाडौं । विश्वमा सबैभन्दा बढी चिनी उत्पादन गर्ने ब्राजिलले विश्वको निर्यातमा करिब ४३ प्रतिशत हिस्सा ओगटेको छ । भारतमा चिनीसम्बन्धी गरेको एक अध्ययनअनुसार ब्राजिलले सन् २०२१/२२ मा विश्वको चिनी निर्यातमा

रेड सी मा तनाव: जहाजमा हुथीको आक्रमणले विश्व बजारमा कस्तो असर गर्छ ?

एजेन्सी । वैश्विक वितरण प्रणालीले आगामी दिनमा ठूलो समस्या भोग्ने जोखिम बढेको छ । रेड सि (लाल सागर) बाट जहाजहरुलाई दिशा परिवर्तन गर्नुपर्ने बाध्यता निम्तिएसँगै विश्व व्यापारको वितरण प्रणालीमा असर

दुबईबाट ल्याएको सुन विमानस्थलमा शौचालयको डस्टबिनमा ट्वाइलेट पेपरले छोपेर जान्थे ‘तस्कर’

काठमाडौं । दुबईबाट तस्करहरुले ल्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनम काउन्टर छेउको शौचालयको डस्टबिनमा राखेर पछि निकाल्ने गरेको पाइएको छ । १४ किलो सुन तस्करीबारेको अध्ययन अनुसन्धान गर्न गठित समितिले

बिल नभए पनि सरकारले डेडिकेटेड लाइनमा उद्योगीबाट पैसा उठाउन खोज्दैछ, यो गलत हो: ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले डेडिकेटेड लाइनबाट विद्युत उपयोग नगरेका उद्योगीहरुको विद्युत नकाट्न सरकारसँग आग्रह गरेका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा

सरकारका सचिव फणिन्द्र गौतम र सहसचिव रितेश शाक्यविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नेपाल सरकारका एक जना बहालवाला सचिव र एक जना सहसचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका छ । आयोगमा आइतबार सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव फणिन्द्र गौतम