कोरिया जान सिप बिल्डिङको परीक्षा दिएकाले अब उत्पादनमूलक

काठमाडौं । सरकारले दक्षिण कोरियामा उत्पादन क्षेत्र (म्यानुफ्याक्चरिङ) मा काम गर्नका लागि आवेदन खुलाएको छ । जहाज निर्माण (सिप बिल्डिङ) मा भाषा परीक्षा दिएका नेपाली युवायुवतिहरु पनि उक्त उत्पादन क्षेत्रमा

बालकुमारी आन्दोलन: दुई जनाको मृत्यु

काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको छ । शुक्रबार ललतिपुरको बालकुमारीमा भएको बिरोध प्रदर्शनमा प्रहरीको गोली लागेर

लोडसेडिङमा पनि पवन गोल्यानले तोक आदेशमा बढी बिजुली लिएको प्रमाण छ: कुलमान

काठमाडौं । उद्योगी पवन गोल्यानले लगाएको आरोपलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले कुलमान घिसिङले सीधै अस्वीकार गरेका छन् । तत्कालीन विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको तोक आदेशमा बिजुली लिएको प्रमाण प्राधिकरणसँग

रासायनिक मल कारखानाको पाइपलाइनबाट ग्यास लिक हुँदा भारतमा ६० जना अस्पताल भर्ना

एजेन्सी । भारतको तामिलनाडु राज्यमा रहेको एक रासायनिक मल कारखानाको पाइपलाइनबाट एमोनिया लिक हुँदा ६० जना घाइते भएका छन् । तामिलनाडु राज्यको चेन्नाईस्थित एक रासायनिक मल कारखानाको पाइपलाइनबाट एमोनिया ग्यास

भीआईपी कक्षबाट बाहिर निकाल्थे सुन, १० हजारदेखि ४५ हजारसम्म पाउँथे विमानस्थलका कर्मचारी (बयानसहित)

काठमाडौं । मंसिर २१ गते मध्यारति दुबईबाट आएको विमानका यात्रु चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए । ठूलो परिणाममा सुन तस्करी भएपछि प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको नेतृत्वमा

राम्रा कामको सुरुवात भएको छ, अझै राम्रा काम गर्छौं: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकार पाँचै वर्ष जाने बताएका छन् । गोरखाको वारपाक सुलिकोट गाउँपालिकामा आयोजित जनतासँग अन्तक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गठबन्धन सरकारको एक वर्षे कार्यकालमा केही

प्रधानमन्त्रीको सम्बोधनमा गलत तथ्य र तथ्यांकमा टेकेर उपलब्धिको चर्चा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताका दिव्य ३६५ दिनका आफ्ना उपलब्धि सुनाउँदै गर्दा तथ्य तथा तथ्यांकमा खेलबाड गरेका छन् । प्रधानमन्त्रीको सचिवालयको कमजोरी हो वा निर्देशन नै अतिसयोक्तिपूर्ण प्रचार हो,

प्रचण्ड सरकारको १ वर्ष: उपलब्धिभन्दा घोषणा धेरै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यसम्पादनमा कमजोर भएका मन्त्री, राजदूत र कुटनीतिक नियोग प्रमुखहरुलाई माफ नगर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार देशवासीको नाममा संवोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारलाई असफल हुने

सत्तारोहणको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

काठमाडौं । सत्तारोहणको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशबासीका नाममा सम्बोधन गरेका छन् । सम्बोधनको सुरुमै निराशा र नकारात्मकता फैलाइएको टिप्पणी गरेका प्रधानमन्त्रीले आर्थिक उन्नति र विकासका

नेपाली समाजमा हीनतावोध र नकारात्मकताको डढेलो लगाइँदैछ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समाजमा नकारात्मकता र हीन भावनाको डढेलो लगाइएको बताएका छन् । ‘सरकारले एक वर्षमा गरेका प्रमुख उपलब्धि सार्वजनिक कार्यक्रम’मा मंगलबार उनले प्रश्न गरे, ‘नेपाली