राष्ट्रियसभाको माघमा र उपनिर्वाचन वैशाखामा गर्न आयोगको सरकारलाई

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त हुने स्थानको निर्वाचन आगामी माघको दोस्रो साता र प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदको उपनिर्वाचन वैशाखमा गर्न सरकारलाई सुझाव दिएको छ । प्रमुख

नेपाल-बेलायत दौत्य सम्बन्धको एक शताब्दी: पर्यटक आगमन अपेक्षित भएन

काठमाडौं । एक शताब्दीमा नेपालले बेलायतबाट धेरै पर्यटक ल्याउन सक्नु पर्ने हाे तर बेलायतबाट पछिल्लो १५ वर्षमा ७ लाख २३ हजार ४७० जना मात्र पर्यटक नेपाल भित्रिएका छन् । नेपाल

ज्ञानेन्द्रलाई राजा घोषणा गर्न माग गर्दै मोटरसाइकल र्‍याली आयोजना

काठमाडौं । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा घोषणा गर्न माग गर्दै मोटरसाइकल र्‍याली गर्ने भएको छ । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी शाही युवा शक्तिले गणतन्त्रको

संसद बैठकबाट गुटेरेसले भने: नेपाल आउँदा हरेक पटक छक्क परेको छु

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल आउँदा हरेक पटक छक्क परेको बताएका छन् । संघीय संसदको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै महासचिव गुटेरेसले संसदमा उपस्थित हुन पाउनु

एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको प्रतिनिधिमण्डलद्वारा श्रममन्त्रीसँग श्रमिकका समस्या समाधान गर्न ध्यानाकर्षण

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग भेटवार्ता गरि मध्यपूर्वलगायत श्रमिकका समस्या समाधान गर्न मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्र संघका महासचिव गुटेरेस माला र नेपाली टोपीमा सजिँदा…

गण्डकी । पोखरा भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पोखरेलीले आत्मीयतापूर्वक स्वागत गरेका छन् । नेपाली सेनाको विमानमार्फत आज दिउँसो पोखराको पुरानो विमानस्थलमा ओर्लनुभएका उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज

मध्यपूर्वको द्वन्द्वले विश्वभर महँगी अझै बढ्छ: विश्व बैंक

एजेन्सी । विश्व बैंकले मध्यपूर्वमा सुरु भएको द्वन्द्वले विश्व बजारमा दोहोरो असर पर्ने बताएको छ । विश्व बैंकको ‘कमोडिटी मार्केट आउटलुक’ प्रतिवेदनअनुसार रुस र युक्रेनबीचको द्वन्द्वमाथि थपिएको मध्यपूर्वको द्वन्द्वले विश्वभर

प्रचण्डविरुद्ध जम्कट्टेल सर्वोच्चमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संघीय सरकारविरुद्ध शाकिलराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ । आइतबार बागमती प्रदेश सरकारले संघीय सरकारलाई विपक्षी बनाएर

गैरआवासीय नेपाली संघका १८ वटा बैंक खाता रोक्का गर्न निवेदन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आधिकारिकताका लागि प्रयास गरिरहेका बागी अध्यक्ष आरके शर्माले संघको नाममा रहेका विभिन्न बैंकको खाता रोक्काका लागि निवेदन दिएका छन् । ११औँ महाधिवेशनअघि कोषाध्यक्षमा

युद्धग्रस्त गाजामा इन्टरनेट सेवा दिने एलन मस्कको घोषणा

काठमाडौं । अर्बपति व्यवसायी एलन मस्कले युद्धग्रस्त गाजा क्षेत्रमा स्टारलिंकको इन्टरनेट दिने घोषणा गरेका छन् । मस्कले सामाजिक सञ्जाल एक्समार्फत गाजामा रहेका विभिन्न सहयोग संगठनहरुका लागि स्टारलिंकको इन्टरनेट उपलब्ध गराएर