नेकपाका सांसद्ले मागे अर्थमन्त्री खतिवडाको राजीनामा, काम गर्न

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टीका सांसद्हरुले नै अर्थमन्त्री डा युवराज खतिवडा अर्थमन्त्रीको रुपमा अब बस्नु औचित्यहिन भएको बताएका छन् । अर्थसमितिको बैठकमा उनीहरुले अर्थतन्त्र खराब अवस्थामा

शेखर गोल्छाबाट रिजल्ट खोज्ने हो भने उहाँले रोजेको टिम बनाइदिनुपर्छः पशुपति मुरारका

कोभिड १९ का कारण उद्योगी व्यवसायीको अवस्था असाध्यै नाजुक बनेको छ । यस्तो बेला नेपाल उद्योग वाणिज्य महासंघको विधानअनुसार निर्वाचन हुन गइरहेको छ । यसबेला एक अर्काप्रति आरोप-प्रत्यारोप नगरौं ।

5G नेटवर्कमा हुवावेको प्रविधि प्रयोग नगर्ने बेलायतको निर्णय, चीनले भन्यो- अमेरिकाको निर्देशन

बेलायतले फाइभ जी नेटवर्कमा हुवावेको प्रविधि प्रयोग नगर्ने निर्णय अमेरिकाको निर्देशनमा भएको चीनले आरोप लगाएको छ । बेलायतका लागि चिनियाँ राजदूत लिउ स्यावोमिङ फाइभ जीमा हुवावेको प्रविधि प्रयोग नगर्ने भन्ने

अनलाइनबाट कक्षा लिने विद्यार्थीको भिसा रद्द गर्ने निर्णय अमेरिकाले फिर्ता लियो

पूर्णरुपमा अनलाइन कक्षामा अध्ययन गर्ने विदेशी विद्यार्थीको भिसा रद्द गर्ने निर्णय अमेरिकाको सरकारले फिर्ता लिएको छ । कोरोनाका कारण विश्वविद्यालयका कक्षा पूर्णरुपमा अनलाइनमार्फत् अध्ययन गरिरहेका विद्यार्थीलाई आफ्नै देश फिर्ता पठाउने

सिंगापुरको अर्थतन्त्र ४१ प्रतिशत खुम्चियो   

सिंगापुर ।   कोरोनाभाइरसका कारण दोस्रो चौमासिक अवधिमा सिंगापुरको आर्थिक वृद्धि अघिल्लो वर्षको तुलनामा ४१.२ प्रतिशतले खुम्चिएको छ । प्रारम्भिक विवरण अनुसार, व्यापारमा निर्भर सिंगापुरको अर्थतन्त्रमा एकै वर्ष यतिठूलो परिमाणमा अर्थतन्त्र

 जुनमा अमेरिकी बजेट घाटा आठ खर्ब ६४ अर्ब डलर   

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको संघीय बजेट घाटा जुनमा अत्यधिक उच्च विन्दूमा पुगेको अमेरिकी अर्थमन्त्रालयले जनाएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण निकै प्रभावित विश्व शक्तिराष्ट्र अमेरिकामा जुनमा बजेट घाटा आठ

मौद्रिक नीतिमार्फत डलरको ‘फरवार्ड कन्ट्रयाक’ गर्न आवश्यक छ: चन्द्र टण्डनको बिचार

कोरोना भाइरसको महामारीले यतिबेला विश्वसमूदाय आक्रान्त छ । हरेक क्षेत्रमा असर परेको छ । नेपालको हकमा हेर्ने हो भने पर्यटन क्षेत्र जत्तिकै असर पर्ने क्षेत्र रेमिट्यान्समा पनि हो । कोरोना

अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण पुष्टि

भारतीय अभिनेता अमिताभ बच्चनमा कोरोना संक्रमण पुष्टि भएको छ । अमिताभ बच्चनसँगै उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना पुष्टि भएको हो । तर परिवारका अन्य सदस्यमा भने कोरोना

पोषण कार्यक्रमका लागि युरोपियन युनियनले दियो ३ अर्ब बढी अनुदान

काठमाडौं । युरोपियन युनियनले बहुपक्षीय पोषण कार्यक्रमका लागि २३.३५ मिलियन युरो अर्थात् ३ अर्ब १६ करोड रुपैयाँ बराबरको सहयोग अनुदानका लागि हस्ताक्षर भएको छ । शुक्रबार अर्थमन्त्रालयमा अनुदान सहयोग सम्बन्धि

अमेरिका डब्लुएचओबाट औपचारिक रुपमा बाहिरियो   

वासिङ्टन डिसी  ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ । अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको जनाएका छन् । संयुक्त