वीरगञ्जका मेयरलाई कोरोना संक्रमण, भने- कोरोनालाई जितेर फेरि

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय वीरगञ्जमा समूदायस्तरमा फैलिएको कोरोका कारण जोखिम उच्च भएको छ । यसैक्रममा मेयरलाई पनि कोरोना पुष्टि

केपी ओलीको विकल्प कोही छैनः उद्योगमन्त्री लेखराज भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प कोही नभएको बताएका छन् । स्थिर सरकारको नयाँ इतिहास रच्नका लागि पनि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने

कोभिडका कारण एयरबस र शेल कम्पनीमा अर्बौं डलर नोक्सानी   

पेरिस । युरोपेली हवाई जहाज निर्माता एयरबस कम्पनीले पहिलो ६ महिनामा करिब २ अर्ब २० करोड अमेरिकी डलर खुद नोक्सानी व्यहोर्नु परेको जनाएको छ । कोरोनाभाइरस महामारीका कारण बिमान बिक्री

स्मार्टफोन बिक्रीमा हुवावेले सामसुङलाई उछिन्यो

बेइजिङ । चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोन बिक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको छ । स्मार्टफोन बिक्रीको अनुगमन गर्ने क्यानालिसका अनुसार हुवावेले सामसुङलाई पछि

सरकारले तोकेभन्दा १ हजार सस्तोमा पीसीआर परीक्षण गर्दै विध म्यानेजमेन्ट, ५ घन्टामै रिपोर्ट

काठमाडौं । सरकारले तोकेभन्दा १ हजार रुपैयाँ सस्तो शुल्कमा कोरोना भाइरसको पीसीआर परीक्षण गर्नका लागि विध म्यानेजमेन्ट कम्पनीले अनुमति पाएको छ । कम्पनीका अनुसार साउन १५ गतेदेखि औपचारिक रुपमा परीक्षण

कोरोना भाइरसका २ वटा भ्याक्सिन परीक्षणको अन्तिम चरणमा, ३० हजार जनामा ट्रयाल गरिँदै

विश्वव्यापीरुपमा कोरोना भाइरसको भ्याक्सिन निर्माणको प्रयास भइरहँदा अमेरिकाबाट सुखद खबर आएको छ । कोरोना भाइरसबाट १ करोड ६९ लाखभन्दा बढी मानिस संक्रमित र ६ लाख ६० हजारभन्दा बढीले ज्यान गुमाएसक्दा

युरोपेली केन्द्रीय बैंकले भन्यो लाभांश वा बोनस नबाँड्नु

काठमाडौं । कोरोनाका कारण अर्थतन्त्र समस्यामा परेको भन्दै युरोपेली केन्द्रीय बैंक (इसिबी)ले कुनै पनि वोनस वा लाभांश नबाँड्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । कोरोनाका कारण आर्थिक गतिविधिमा

लगानी बोर्डको सीइओ अब को ? यी छन् अहिलेसम्मको दौडमा

काठमाडौं । मुलुकमा आन्तिरिक तथा बाह्य लगानी परिचालन गराउन जिम्मेवार निकाय हो लगानी बोर्ड । बोर्ड अहिले कार्यकारी अधिकृत (सीइओ) विहीन छ । बोर्डका निवर्तमान सीइओ महाप्रसाद अधिकारी नेपाल राष्ट्र

अन्य क्षेत्रको प्रतिफल नआएपछि सुनमा लगानी, मूल्य अझै बढ्ने

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वको आर्थिक गतिविधि ठप्प हुँदा लगानीकर्ता सुनमा आकर्षित भएका छन् । जसले गर्दा विश्वबजारमा सुनको भाउले इतिहासिक रेकर्ड कायम गर्दै हालसम्मकै सबैभन्दा उच्च

कोरोना कहरः भाडामा बस्ने मानिसहरु कोठा छोड्दै

काठमाडौं । काठमाडौं उपत्यकामा घरभाडामा बसिरहेका र व्यवसाय गरिरहेका अधिकांश मानिसहरू कोठा तथा सटर खाली गर्न थालेका छन् । कोभिड–१९ महामारीले गर्दा कलकारखाना तथा आर्थिक क्रियाकलाप बन्द भएपछि भाडामा बसेका