विदेशी कम्पनीलाई थप उडान पहुँच नदिने पक्षमा भारत

एजेन्सी । भारतले आफ्ना विमानस्थलमा पहुँच बनाउन खोजिरहेका धेरै अन्तर्राष्ट्रिय विमान कम्पनीहरुको विपक्षमा कदम चाल्ने तयारी गरेको छ । विश्वव्यापी अर्थतन्त्रमा शक्तिशाली देशको रुपमा उदाउँदै गएको देशमा आफ्नो बर्चश्व कायम

दलितहरुले सयौँ वर्षसम्म सम्झिनेगरी केही घोषणा गर्दैछुः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा दलित समुदायका लागि विशेष कार्यक्रम घोषणा हुने बताएका छन् । मंगलबार ५८औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस (२१ मार्च)का सन्दर्भमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले

बानेश्वरमा प्रधानमन्त्री दाहालविरुद्ध नाराबाजी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध बानेश्वरमा नाराबाजी भएको छ । ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् । एक युवाले प्रधानमन्त्रीलाई आफ्ना

श्रीलंकालाई ३ अर्ब डलर ऋण दिने आईएमएफको निर्णय, अर्थतन्त्र सुधार हुँदै

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलंकालाई विस्तारित कोष सुविधा (ईएफएफ) अन्तर्गत ३ अर्ब अमेरिकी डलर कर्जा दिने भएको छ । सोमबार बसेको आईएमएफ बोर्ड बैठकले आगामी ४८ महिनाभित्र

कोशी प्रदेशको आन्दोलन: संयमित सरकार, उग्र प्रदर्शनकारी

विराटनगर । केही समयअघि १ नम्बर प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि ‘पहिचानवादी’को आन्दोलन चर्किंदै गएको छ । प्रदेश पुनः नामकरण संघर्ष समितिले चैत सुरुदेखि थालेको प्रदर्शनले प्रदेशको राजधानी विराटनगर अशान्त

संसारका सबैभन्दा महँगा र आकर्षक हिराका आभूषण

एजेन्सी । कोहिनुर हिराको किस्साको बारेमा त धेरैलाई थाहा छ । त्यो हिरा अनमोल भएको बारेमा पनि धेरै चर्चा भइसकेको छ । अहिले बेलायतका राजा चार्ल्सको राज्याभिषेकको समयमा उक्त हिराको

रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौँ । महान्यायाधिवक्ता दीनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका छन् । जिल्ला सरकारी वकिल कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट

रासायनिक मलमा दिएको अनुदान कटौती गर्ने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं । रासायनिक मलमा दिएको अनुदान कटौती गर्ने निर्णयबाट सरकार पछि हटेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्ने भएको निर्णय

सरकारले २-४ दिनभित्रै पूर्णता पाउँछ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २-४ दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत पाएलगत्तै सञ्चारकर्मीमाझ उनले २-४ दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका हुन् । प्रधानमन्त्री दाहालले

पुनरावलोकन गर्नुपर्ने नेपाल-भारत शान्ति तथा मैत्री सन्धि समितिमा पेस

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले पुनरावलोकन गर्नुपर्ने नेपाल-भारत शान्ति तथा मैत्री सन्धि १९५० राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वयन समितिमा पेस गरेको छ । राष्ट्रिय सरोकार तथा समन्वयन