नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रचण्डले ओलीलाई भने- बोल्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न देखिएकामाथि बोल्ड रुपमा अनुसन्धान अगाडि बढ्ने बताएका छन् । सिंहदरबारमा शनिबार नेकपा एमालेका अध्यक्ष केपी

भुटानी शरणार्थी प्रकरणमा नेतृत्व तहको उदेकलाग्दो मौनता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा माथिल्लो पदका कर्मचारीसँगै राजनीति दलका उपल्लो तहका नेता तानिने भएका छन् । कांग्रेस नेता बालकृष्ण खाण गृहमन्त्री बन्नासाथ मन्त्रालयमा ल्याइएका पूर्वसचिव टेकनारायण पाण्डे पक्राउ

सरकारमा नजाने र समर्थन फिर्ता लिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसुन्धरास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार ललितपुरस्थित पार्टी मुख्यालयमा

लुम्बिनीको समग्र विकासमा सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको संरक्षण गर्न वर्तमान सरकारले उच्च प्राथमिकतामा दिएको बताएका छन् । उनले भने ‘लुम्बिनीको समग्र विकासका लागि सरकारले बृहत्तर

एसियाका तारा गौतम बुद्ध

काठमाडौं । इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरे । बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि

काठमाडौं महानगरको ‘इनोभेटिभ’ कार्यक्रमः सबै वडामा नि:शुल्क कानुनी परामर्श, विद्यार्थीलाई रोजगार

काठमाडौं । कल्पना गर्नुहोस्, तपाईं कुनै सरकारी कार्यालयमा जानुभयो । आफ्नो काम सम्पन्न गराउन कुनै निवेदन लेख्नुपर्ने भयो भने कुन कानुन, कुन व्यवस्थाको आधारमा निवेदन लेख्ने भन्ने विषयले अन्योलमा पार्छ

विश्व बैंकको अध्यक्षमा भारतीय मूलका व्यवसायी अजय बंगा चयन

काठमाडौं । विश्व बैंकको १४औं अध्यक्षमा भारतीय मूलका अजय बंगा चयन भएका छन् । विश्व बैंकको कार्यकारी निर्देशकहरुको बैठकले बंगालाई बैंकको अध्यक्ष चयन गरेको हो । मास्टरकार्डका पूर्वप्रमुख बंगासँग जनरल

अमेरिकामा १६ वर्ष यताकै उच्च विन्दुमा ब्याजदर, फेडले फेरि बढायो ब्याज

एजेन्सी । महँगी नियन्त्रण गर्न भन्दै अमेरिकी केन्द्रीय बैंक फेडरल रिर्जबले १४ महिनामा १० औं पटक ब्याजदर बढाएको छ । बुधबार अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउँदै ५ देखि ५.२५ प्रतिशत

नक्कली शरणार्थी बनाइ अमेरिका पठाइदिने प्रकरणः १०६ जनाले दिए २३ करोड रुपैयाँ ठगिएको उजुरी

काठमाडौं । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको